सामग्रीमा जानुहोस्

वरेङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वरेङ गाउँपालिका
वरेङ गाउँपालिका बागलुङ जिल्ला-को अवस्थिति
वरेङ गाउँपालिका
वरेङ गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
वरेङ गाउँपालिका
वरेङ गाउँपालिका नेपाल-को अवस्थिति
वरेङ गाउँपालिका
निर्देशाङ्क: २८°१६′४३″ उत्तर ८३°२६′४२″ पूर्व / २८.२७८५३२° उत्तर ८३.४४४९३४° पूर्व / 28.278532; 83.444934
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षकृष्णप्रसाद शर्मा (राष्ट्रिय जनमोर्चा)
  उपाध्यक्षदीलिपकुमार पुन (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा७५.२८ किमी (२९.०७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा११,१५८
  घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत९७७-६८
केन्द्रसाविक हुग्दीशिर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

वरेङ गाउँपालिका बागलुङ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका धुल्लुवास्कोट, हुग्दीशिर, सल्यान, बाटाकाचौरसुखौरा गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार वरेङ गाउँपालिकाको कुल जनसङ्ख्या ११,१५८ रहेको छ भने यहाँ २,९२५ घरधुरी रहेका छन्।[]

बरेङ गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
धुल्लुवास्कोट२,९९४१४.०९२१२.४९
हुग्दीशिर३,३९०२१.५११५७.६०
बाटाकाचौर२,६८०१७.३४१५४.५६
सल्यान१,१६५१०.९९१०६.००
सुखौरा९२९११.३६८१.७८
जम्मा११,१५८७५.२९१४८.२०

भौगोलिक अवस्थिति

[सम्पादन]

यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा जैमिनी नगरपालिका, पश्चिममा गुल्मी जिल्ला उत्तरमा गल्कोट नगरपालिका तथा दक्षिणमा गुल्मी जिल्लासम्म फैलिएको छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]