सामग्रीमा जानुहोस्

जैमिनी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जैमिनी नगरपालिका
जैमिनी नगरपालिका बागलुङ जिल्ला-को अवस्थिति
जैमिनी नगरपालिका
जैमिनी नगरपालिका गण्डकी प्रदेश-को अवस्थिति
जैमिनी नगरपालिका
जैमिनी नगरपालिका नेपाल-को अवस्थिति
जैमिनी नगरपालिका
निर्देशाङ्क: २८°३१′०७″ उत्तर ८४°२१′३२″ पूर्व / २८.५१८६१९° उत्तर ८४.३५८७६८° पूर्व / 28.518619; 84.358768
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखनरबहादुर पुन (राष्ट्रिय जनमोर्चा)
  उपप्रमुखहरिहर शर्मा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा११८.७१ किमी (४५.८३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२४,६२८
  घनत्व२१०/किमी (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत९७७-६८
केन्द्रसाविक कुश्मीसेरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जैमिनी नगरपालिका बागलुङ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका कुश्मीसेरा, दमेक, सर्कुवा, बिनामारे, अर्जेवा, जैदी, छिस्ती, पैयुँथन्थापराङखानी गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जैमिनी नगरपालिकाको कुल जनसङ्ख्या २४,६२८ रहेको छ भने यहाँ ६,८२८ घरधुरी रहेका छन्।[]

जैमिनी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
कुश्मीसेरा२,५२८९.७६२५९.०२
दमेक (१–६)२,३६९१२.८३१८४.६५
दमेक (७–९)१,९६५१५.२२१२९.१०
सर्कुवा१,८२४७.७३२३५.९६
बिनामारे१,८३८६.५८२७९.३३
अर्जेवा१,६३९५.३९३०४.०८
जैदी३,०१७१४.४९२०८.२१
छिस्ती३,६७६१८.९५१९३.९८
पैयुँथन्थाप२,६०४१२.७२२०४.७२
१०राङखानी३,१६८१५.०५२१०.५०
जम्मा२४,६२८११८.७२२०७.४५

भौगोलिक अवस्थिति

[सम्पादन]

यस नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा गल्कोट नगरपालिका र बरेङ गाउँपालिका, उत्तरमा काँठेखोला गाउँपालिका र बागलुङ नगरपालिका तथा दक्षिणमा गुल्मी र पर्वत जिल्लासँग जोडिएको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]