निसीखोला गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
निसीखोला
Nisikhola
—  गाउँपालिका  —
निसीखोला Nepal-এ অবস্থিত
निसीखोला
निसीखोला
नेपालको नक्शामा निसीखोला गाउँपालिका
निर्देशाङ्क (देवीस्थान): २८°१३′उत्तर ८३°३०′पूर्व / २८.२१° उत्तर ८३.५° पूर्व / 28.21; 83.5निर्देशाङ्क: २८°१३′उत्तर ८३°३०′पूर्व / २८.२१° उत्तर ८३.५° पूर्व / 28.21; 83.5
देश  नेपाल
प्रदेश प्रदेश नं. ४
जिल्ला बागलुङ जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष तारानाथ पौडेल (नेपाली कांग्रेस)
 - उपाध्यक्ष शोभाकुमारी कार्की (नेपाली कांग्रेस)
 - कार्यकारी दिपक शर्मा
क्षेत्रफल
 - जम्मा २४४.३७ किमी (९४.४ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा २०,६११
 जनघनत्व ८४.३/किमी (२१८.४/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-६८
केन्द्र साविकको देवीस्थान गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका देवीस्थान, बोहोरागाउँ, निसीराजकुट गाउँ विकास समितिहरूलाई समेटेर निसीखोला गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकाको कूल जनसङ्ख्या २०,६११ रहेको छ । यसको क्षेत्रफल २४४.३७ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको देवीस्थान गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा ढोरपाटन नगरपालिका, पश्चिममा रोल्पा जिल्ला, उत्तरमा ढोरपाटन शिकार आरक्षरुकुम जिल्ला तथा दक्षिणमा वडिगाड गाउँपालिकाप्युठान जिल्लासम्म फैलिएको छ ।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)". लोकान्तर. २३ पौष २०७३. Retrieved २३ पौष २०७३. Check date values in: |accessdate=, |date= (help)
  2. Lua error in मोड्युल:Citation/CS1/Date_validation at line 145: attempt to compare nil with number.
  3. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण". सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय. नेपाल सरकार. Retrieved २०७३ फाल्गुण २७. Check date values in: |accessdate= (help)

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]