वडिगाड गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वडिगाड
Wadigaad
—  गाउँपालिका  —
वडिगाड Nepal-এ অবস্থিত
वडिगाड
वडिगाड
नेपालको नक्शामा वडिगाड गाउँपालिका
निर्देशाङ्क (ग्वालीचौर): २८°१६′उत्तर ८३°१४′पूर्व / २८.२७° उत्तर ८३.२३° पूर्व / 28.27; 83.23निर्देशाङ्क: २८°१६′उत्तर ८३°१४′पूर्व / २८.२७° उत्तर ८३.२३° पूर्व / 28.27; 83.23
देश  नेपाल
प्रदेश प्रदेश नं. ४
जिल्ला बागलुङ जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष मेयरसिंह पाईजा (एमाले)
 - उपाध्यक्ष अमरबहादुर श्रीष (नेपाली कांग्रेस)
 - कार्यकारी थमनबहादुर रेश्मी
क्षेत्रफल
 - जम्मा १७८.६८ किमी (६९ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा ३०,९०६
 जनघनत्व १७३/किमी (४४८/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-६८
केन्द्र साविकको ग्वालीचौर गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालीचौर, भिमगिठे, रणसिंहकिटेनीदर्लिङ गाउँ विकास समितिहरूलाई समेटेर वडिगाड गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकाको कूल जनसङ्ख्या ३०,९०६ रहेको छ । यसको क्षेत्रफल १७८.६८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको ग्वालीचौर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गल्कोट नगरपालिका, पश्चिममा निसीखोला गाउँपालिका, प्युठानगुल्मी जिल्ला उत्तरमा ढोरपाट नगरपालिकाताराखोला गाउँपालिका तथा दक्षिणमा गुल्मी जिल्लासम्म फैलिएको छ ।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]