सामग्रीमा जानुहोस्

गल्कोट नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गल्कोट नगरपालिका
गल्कोट नगरपालिका को गण्डकी प्रदेश मा अवस्थिति
गल्कोट नगरपालिका
गण्डकी प्रदेशको नक्सामा गल्कोट नगरपालिकाको अवस्थिति
गल्कोट नगरपालिका को नेपाल मा अवस्थिति
गल्कोट नगरपालिका
गल्कोट नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°३१′०७″N ८४°२१′३२″E / 28.518619°N 84.358768°E / 28.518619; 84.358768
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखभरत शर्मा (नेपाली काङ्ग्रेस)
  उपप्रमुखफमलाल नीउरे (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१९४.३९ किमी (७५.०५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३०,५८८
  घनत्व१६०/किमी (४१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत९७७-६८
केन्द्रसाविक हरीचौर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गल्कोट नगरपालिका बागलुङ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका दुदिलाभाटी, नरेठाँटी, हटिया, हरीचौर, मल्म, काँडेवास, पाण्डवखानीरिघा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गल्कोट नगरपालिकाको कुल जनसङ्ख्या ३०,५८८ रहेको छ भने यहाँ ७,७१४ घरधुरी रहेका छन्।[]

गलकोट नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
दुदिलाभाटी३,५८०२२.८८१५६.४७
नरेठाँटी२,८२३८.४९३३२.५१
हटिया (१–५)४,३७५१३.५१३२३.८३
हटिया (६–९)२,३४९१२.७१८४.९६
हरीचौर (२, ४–७)२,८१९१७.८८१५७.६६
हरीचौर (१, ३, ८, ९)२,६४७९.१९२८८.०३
मल्म (६–९)२,०८७९.२२२२६.३६
काँडेवास२,०३९१४.१७१४३.८९
मल्म (१–५)१,९८५१०.४७१८९.५९
१०पाण्डवखानी२,३५२५७.५८४०.८५
११रिघा३,५३२१८.३१९३.०१
जम्मा३०,५८८१९४.३९१५७.३५

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

यस नगरपालिकाको केन्द्र साविकको हरीचौर गाविसको कार्यालयमा राखिएको छ। यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा काठेखोला गाउँपालिका, पश्चिममा वडिगाड गाउँपालिका उत्तरमा ताराखोला गाउँपालिका तथा दक्षिणमा वरेङ गाउँपालिकागुल्मी जिल्लासम्म फैलिएको छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]