हरीचौर
स्वरूप
हरीचौर | |
|---|---|
पूर्व गाविस | |
| निर्देशाङ्क: २८°२५′४८″उ ८३°७′१२″पू / 28.43000°N 83.12000°E | |
| देश | |
| प्रदेश | गण्डकी प्रदेश |
| जिल्ला | बागलुङ जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | २७.०७ किमी२ (१०.४५ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ५,२२६ |
| • घनत्व | १९०/किमी२ (५००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
हरीचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, बागलुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५२२६ रहेको थियो जसमध्ये २२८० पुरुष र २९८६ महिला रहेका थिए भने यहाँ १२७० घरधुरी रहेको थियो।[१] यो हाल गल्कोट नगरपालिकामा पर्दछ।
यसको साविकका २,४-७ वडाहरू गल्कोट नगरपालिकाको वडा नम्बर ५ हो भने १,३,८,९ वडाहरू नम्बर ६ हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।