सामग्रीमा जानुहोस्

ढोरपाटन नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढोरपाटन नगरपालिका
ढोरपाटन नगरपालिका मा पर्दछ गण्डकी प्रदेश
ढोरपाटन नगरपालिका
गण्डकी प्रदेशको नक्सामा ढोरपाटन नगरपालिकाको अवस्थिति
ढोरपाटन नगरपालिका मा पर्दछ नेपाल
ढोरपाटन नगरपालिका
ढोरपाटन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°३१′०७″N ८४°२१′३२″E / 28.518619°N 84.358768°E / 28.518619; 84.358768
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखदेवकुमार नेपाली (नेकपा (एमाले))
  उपप्रमुखधनबहादुर कायत (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२२२.८५ किमी (८६.०४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३०,०६८
  घनत्व१३०/किमी (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत९७७-६८
केन्द्रसाविक बुर्तिबाङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

ढोरपाटन नगरपालिका बागलुङ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका बुर्तिवाङ, खुँगा, अधिकारीचौरबोवाङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ढोरपाटन नगरपालिकाको कुल जनसङ्ख्या ३०,०६८ रहेको छ भने यहाँ ७,४८५ घरधुरी रहेका छन्।[]

ढोरपाटन नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बुर्तिबाङ (१)५,८६८३.१५१८६२.८६
बुर्तिबाङ (२–५)३,७९८१६.३८२३१.८७
बुर्तिबाङ (६–९)२,४८०१३.४४१८४.५२
खुँगा३,९७७४९.२७८०.७२
अधिकारीचौर (१–२, ७–९)२,९७७२१.३२१३९.६३
अधिकारीचौर (३–६)३,५४५६५.७४५३.९२
बोवाङ (१–३)२,२२३९.२२४१.६३
बोवाङ (४–६)१,५९२४.३३७०.२३
बोवाङ (७–९)३,६०८४०.०५९०.०९
जम्मा३०,०६८२२२.८५१३४.९२

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा तमानखोला गाउँपालिकाम्याग्दी जिल्ला, पश्चिममा ढोरपाटन शिकार आरक्षनिसीखोला गाउँपालिका, उत्तरमा ढोरपाटन शिकार आरक्ष तथा दक्षिणमा वडिगाडनिसीखोला गाउँपालिकासम्म फैलिएको छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ अभिलेखिकरण २०१९-०३-१७ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]