जैमिनी नगरपालिका
स्वरूप
जैमिनी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°३१′०७″N ८४°२१′३२″E / २८.५१८६१९°N ८४.३५८७६८°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | बागलुङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | नरबहादुर पुन (राष्ट्रिय जनमोर्चा) |
• उपप्रमुख | हरिहर शर्मा (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ११८.७१ किमी२ (४५.८३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४,६२८ |
• घनत्व | २१०/किमी२ (५४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | ९७७-६८ |
केन्द्र | साविकको कुस्मीशेरा गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जैमिनी नगरपालिका बागलुङ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका कुश्मीसेरा, दमेक, सर्कुवा, विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैयून्थन्थाप र राङखानी गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जैमिनी नगरपालिकाको कुल जनसङ्ख्या २४,६२८ रहेको छ भने यहाँ ६,८२८ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]यस नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा गल्कोट नगरपालिका र बरेङ गाउँपालिका, उत्तरमा काँठेखोला गाउँपालिका र बागलुङ नगरपालिका तथा दक्षिणमा गुल्मी र पर्वत जिल्लासँग जोडिएको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति