सामग्रीमा जानुहोस्

पञ्चेश्वर गाउँपालिका

पञ्चेश्वर गाउँपालिका
पञ्चेश्वर गाउँपालिका बैतडी जिल्ला-को अवस्थिति
पञ्चेश्वर गाउँपालिका
पञ्चेश्वर गाउँपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
पञ्चेश्वर गाउँपालिका
पञ्चेश्वर गाउँपालिका नेपाल-को अवस्थिति
पञ्चेश्वर गाउँपालिका
निर्देशाङ्क: २९°२२′१९″ उत्तर ८०°२०′१३″ पूर्व / २९.३७१८२° उत्तर ८०.३३७०° पूर्व / 29.37182; 80.3370
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षगोरखबहादुर चन्द (नेकपा (एमाले))
 • उपाध्यक्षविना भट्ट (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१२०.४१ किमी२ (४६.४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,७९६
 • घनत्व१५०/किमी२ (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९५
केन्द्रसाविक आमचौरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पञ्चेश्वर गाउँपालिका बैतडी जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍पञ्चेश्वर, महाकाली (१-६), कुलाउ (१-८), आमचौरा, गिरेगडा, रोडीदेवल (१,२,३,८,९) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पञ्चेश्वर गाउँपालिकाको कुल जनसङ्ख्या १७,७९६ रहेको छ भने यहाँ ३,५७४ घरधुरी रहेका छन्।[२]

पञ्चेश्वर गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१पञ्चेश्वर३,८२६२५.७११४८.८१
२महाकाली (१-६)२,०२०८.२७२४४.२५
३कुलाउ (१-८)२,५६९१८.६२१३७.९७
४आमचौरा४,६५२२९.२२१५९.२०
५गिरेगडा२,८८७२७.९६१०३.२५
६रोडीदेवल (१-३, ८, ९)१,८४२१०.६४१७३.१२
जम्मा१७,७९६१२०.४२१४७.७८

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]