सामग्रीमा जानुहोस्

पुर्चौडी नगरपालिका

निर्देशाङ्कहरू: २९°२५′N ८०°२६′E / 29.41°N 80.44°E / 29.41; 80.44
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुर्चौडी नगरपालिका
पुर्चौडी नगरपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
पुर्चौडी नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा पुर्चौडी नगरपालिकाको अवस्थिति
पुर्चौडी नगरपालिका मा पर्दछ नेपाल
पुर्चौडी नगरपालिका
पुर्चौडी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°२५′N ८०°२६′E / 29.41°N 80.44°E / 29.41; 80.44
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी
स्थापित२७ फागुन २००७३
सरकार
 • नगरप्रमुखदीपकबहादुर बम (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखमिना धानुक (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१९८.५२ किमी (७६.६५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३८,२८१
 • घनत्व१९०/किमी (५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९५
केन्द्रसाविक हाट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पुर्चौडी नगरपालिका बैतडी जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २००७३ मा, नगरपालिका घोषणा गर्दा कोटिला, भटना, भूमिराज, कुवाकोट, न्वादेउ, महादेवस्थान, हाट, मल्लादेही, तल्लादेहीविजयपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पुर्चौडी नगरपालिकाको कुल जनसङ्ख्या ३८,२८१ रहेको छ भने यहाँ ७,१४५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]