सामग्रीमा जानुहोस्

शिवनाथ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिवनाथ गाउँपालिका
शिवनाथ गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
शिवनाथ गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा शिवनाथ गाउँपालिकाको अवस्थिति
शिवनाथ गाउँपालिका मा पर्दछ नेपाल
शिवनाथ गाउँपालिका
शिवनाथ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२२′१९″N ८०°२०′१३″E / 29.37182°N 80.3370°E / 29.37182; 80.3370
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षकर्णसिंह साउद (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षशकुन्तला साउद (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा८४.६५ किमी (३२.६८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१८,०६४
  घनत्व२१०/किमी (५५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९५
केन्द्रसाविक शिवनाथ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

शिवनाथ गाउँपालिका बैतडी जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍शर्माली, महाकाली (७-९), कुलाउ (९), उदयदेवशिवनाथ (१-५) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शिवनाथ गाउँपालिकाको कुल जनसङ्ख्या १८,०६४ रहेको छ भने यहाँ ३,४३४ घरधुरी रहेका छन्।[]

शिवनाथ गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
शर्माली (२-५, ७)३,८४३१५.८६२४२.३१
शर्माली (१, ६, ८-९)४,५१६२४.४३१८४.८५
महाकाली (७-९) र कुलाउ (९)१,९७६५.७४३४४.२५
उदयदेव (४-९)२,८७२१४.३२००.८४
उदयदेव (१-३) र शिवनाथ (२-३)२,९८५१३.९२१४.७५
शिवनाथ (१, ४-५)१,८७२७.४२२५२.२९
जम्मा१८,०६४८१.६५२२१.२४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]