सामग्रीमा जानुहोस्

दोगडाकेदार गाउँपालिका

निर्देशाङ्कहरू: २९°३५′४९″N ८०°३१′४९″E / 29.5970°N 80.5302°E / 29.5970; 80.5302
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोगडाकेदार गाउँपालिका
दोगडाकेदार गाउँपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
दोगडाकेदार गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा दोगडाकेदार गाउँपालिकाको अवस्थिति
दोगडाकेदार गाउँपालिका मा पर्दछ नेपाल
दोगडाकेदार गाउँपालिका
दोगडाकेदार गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°३५′४९″N ८०°३१′४९″E / 29.5970°N 80.5302°E / 29.5970; 80.5302
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षचक्रबहादुर कार्की (नेकपा (एमाले))
 • उपाध्यक्षपार्वती कार्की (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१२६.३८ किमी (४८.८० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,१०४
 • घनत्व१८०/किमी (४७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९५
केन्द्रसाविक देउलेक गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

दोगडाकेदार गाउँपालिका बैतडी जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍दशरथचन्द नगरपालिका वडा नम्बर १३ (वि.सं २०५३ साल पूर्वको साविक जगन्नाथ गाविसको वडा नम्बर ५-९), रिम, कटौजपानी, सित्तड, श्रीकोट, श्रीकेदार, न्वालीदेउलेक गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दोगडाकेदार गाउँपालिकाको कुल जनसङ्ख्या २३,१०४ रहेको छ भने यहाँ ४,६७२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]