सामग्रीमा जानुहोस्

सुर्नया गाउँपालिका

सुर्नया गाउँपालिका
सुर्नया गाउँपालिका बैतडी जिल्ला-को अवस्थिति
सुर्नया गाउँपालिका
सुर्नया गाउँपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
सुर्नया गाउँपालिका
सुर्नया गाउँपालिका नेपाल-को अवस्थिति
सुर्नया गाउँपालिका
निर्देशाङ्क: २९°३१′३४″ उत्तर ८०°३६′२४″ पूर्व / २९.५२६१° उत्तर ८०.६०६६° पूर्व / 29.5261; 80.6066
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षअम्मरबहादुर कुँवर (नेकपा (एमाले))
 • उपाध्यक्षमन्जु महरा बोहरा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२४.५२ किमी२ (४८.०८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,९४५
 • घनत्व१४०/किमी२ (३७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९५
केन्द्रसाविक रौलेश्वर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सुर्नया गाउँपालिका बैतडी जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍रौलेश्वर, शङ्करपुर, शिखरपुर (१-७), वाशुलिङ्ग, भौनेली र हटैराज गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुर्नया गाउँपालिकाको कुल जनसङ्ख्या १७,९४५ रहेको छ भने यहाँ ३,७८३ घरधुरी रहेका छन्।[२]

सुर्नया गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१हटैराज१,०७७१३.०१८२.७८
२वाशुलिङ्ग (१-५, ७, ८)२,५४६१४.३३१७७.६७
३भौनेली (१-३, ८, ९) र वाशुलिङ्ग (६, ९)२,००६८.६७२३१.३७
४भौनेली (४-७) र रौलेश्वर (१-३)३,१५६१०.१९३०९.७२
५रौलेश्वर (४-९)२,५२६१७.२९१४६.१०
६शङ्करपुर१,८३०१८.८६९७.०३
७शिखरपुर (१, ५-७)२,४६७२२.२४११०.९३
८शिखरपुर (२-४)२,३३७१९.८५११७.७३
जम्मा१७,९४५१२४.४४१४४.२१

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]