सामग्रीमा जानुहोस्

सिगास गाउँपालिका

सिगास गाउँपालिका
सिगास गाउँपालिका बैतडी जिल्ला-को अवस्थिति
सिगास गाउँपालिका
सिगास गाउँपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
सिगास गाउँपालिका
सिगास गाउँपालिका नेपाल-को अवस्थिति
सिगास गाउँपालिका
निर्देशाङ्क: २९°२७′०३″ उत्तर ८०°४६′५७″ पूर्व / २९.४५०७१° उत्तर ८०.७८२५° पूर्व / 29.45071; 80.7825
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षहरिसिंह धामी (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षधाना धामी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२४५.४४ किमी२ (९४.७६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,८१४
 • घनत्व८९/किमी२ (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९५
केन्द्रगर्जे
वेबसाइटआधिकारिक वेबसाइट

सिगास गाउँपालिका बैतडी जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍ढुङ्गाड, सिगास, शिवलिङ्ग, चौखाम, गाँजरी, थालाकाडा र शिखरपुर (८-९) गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिगास गाउँपालिकाको कुल जनसङ्ख्या २१,८१४ रहेको छ भने यहाँ ४,११४ घरधुरी रहेका छन्।[२]

सिगास गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१गाँजरी (६-९) र शिखरपुर (८, ९)२,५८९२५.५८१०१.२१
२गाँजरी (१-५)३,३७८२२.०११५३.४८
३सिगास (१-४)२,४०६१५.८४१५१.९०
४सिगास (५-९)१,७८५२२.४५७९.५१
५ढुङ्गाड१,८२५२६.०९६९.९५
६थालाकाँडा२,८२९२६.१७१०८.१०
७शिवलिङ्ग (६-९)२,२१३३५.९८६१.५१
८शिवलिङ्ग (१-५)२,०३०३१.७९६३.८६
९चौखाम२,७५९२९.६८९२.९६
जम्मा२१,८१४२३५.४५९२.६५

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, मूलबाट २०२४-०९-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]