सामग्रीमा जानुहोस्

मेलौली नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेलौली नगरपालिका
मेलौली नगरपालिका सुदूरपश्चिम प्रदेश मा अवस्थित छ
मेलौली नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा मेलौली नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २९°२५′N ८०°२६′E / 29.41°N 80.44°E / 29.41; 80.44
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी
स्थापित२७ फागुन २००७३
सरकार
  नगरप्रमुखभीमबहादुर चन्द (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखपार्वती बोहरा (बिष्ट) (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा११९.४३ किमी (४६.११ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२०,६५८
  घनत्व१७०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९५
केन्द्रसाविक मेलौली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मेलौली नगरपालिका बैतडी जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २००७३ मा, नगरपालिका घोषणा गर्दा विशालपुर, मेलौली, सलेना, महारुद्र, दुर्गास्थान (१-३,८,९), रोडीदेवल (४-७) र शिवनाथ (६-९) गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मेलौली नगरपालिकाको कुल जनसङ्ख्या २०,६५८ रहेको छ भने यहाँ ४,५३६ घरधुरी रहेका छन्।[]

मेलौली नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
सलेना (१–५) र दुर्गास्थान (१–३)२,९३६१३.६९२१४.४६
सलेना (६–९) र दुर्गास्थान (८, ९)१,९१३१९.०६१००.३७
रोडीदेवल (४–७)१,२३९१३.२७९३.३७
महारुद्र (१–५)२,१६२८.८४२४४.५७
महारुद्र (६–९)१,७२७४.२७४०४.४५
शिवनाथ (६–९) र मेलौली (१, २)३,२४०१५.१३२१४.१४
मेलौली (३–९)३,८२२२४.९६१५३.१२
विशालपुर (१, २, ७–९)१,९३१९.२८२०८.०८
विशालपुर (३–६)१,६८८१०.९३१५४.४४
जम्मा२०,६५८११९.४३१७२.९७

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]