सामग्रीमा जानुहोस्

बिन्दबासिनी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिन्दबासिनी गाउँपालिका
बिन्दबासिनी गाउँपालिका मा पर्दछ मधेश प्रदेश
बिन्दबासिनी गाउँपालिका
मधेश प्रदेशको नक्सामा बिन्दबासिनी गाउँपालिकाको अवस्थिति
बिन्दबासिनी गाउँपालिका मा पर्दछ नेपाल
बिन्दबासिनी गाउँपालिका
बिन्दबासिनी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८४°४०′E / 27.16°N 84.67°E / 27.16; 84.67
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लापर्सा
स्थापित२०७३ फागुन २७
सरकार
  अध्यक्षप्रमोद तिवारी (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
  उपाध्यक्षज्योतीदेवी चौरिसया (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा२६.०४ किमी (१०.०५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२४,९९१
  घनत्व९६०/किमी (२५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५१
केन्द्रसाविक पर्सौनी माठा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बिन्दबासिनी गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[][] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका अमरपट्टी, झौवा गुठी, पर्सौनी माठाबहुअर्वा भाठा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बिन्दबासिनी गाउँपालिकाको कुल जनसङ्ख्या २४,९९१ रहेको छ भने यहाँ ३,८९२ घरधुरी रहेका छन्।[]

विन्दबासिनी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
बहुअर्वा भाठा (४, ५, ९)१,७६४३.९८४४३.२२
बहुअर्वा भाठा (१, २, ३, ६, ७, ८)५,४१६५.९९१८.०३
झौवा गुठी (२–६) र अमरपट्टी (६–९)६,२२१५.०६१२२९.४५
झौवा गुठी (१, ७–९) र अमरपट्टी (१–५)४,७३३४.८५९७५.८८
पर्सौनी माठा६,८५७६.२६१०९५.३७
जम्मा२४,९९१२६.०५९५९.३५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]