मधेश प्रदेश कांग्रेस कमिटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
मधेश प्रदेश कांग्रेस कमिटी
नेताविमलेन्द्र निधि
सभापतिकृष्ण प्रसाद यादव
संसदीय दलको नेताराम सरोज यादव
उप-सभापतिवीरेन्द्र प्रसाद सिंह
चन्द्र शेखर यादव
महामन्त्रीउपेन्द्र कुमार यादव
बृहस्पति कृष्ण श्रेष्ठ
सह महामन्त्रीजय नारायण प्रसाद यादव
पर्शुराम चौधरी
बिंदु कुमारी यादव
प्रमुख कार्यालयजनकपुर, मधेश प्रदेश
सक्रिय सदस्य११२,९४६ (वि.सं. २०७८)[१]
विचारधारा
प्रतिनिधि सभा
६ / ३२
राष्ट्रिय सभा
१ / ८
मधेश प्रदेश को प्रदेश सभा
२२ / १०७
स्थानीय सरकार
४३ / १३६
मेयर/अध्यक्ष
चुनाव चिन्ह
Nepalese Election Symbol Tree.svg
वेबसाइट
website

मधेश प्रदेश कांग्रेस कमिटी नेपाली कांग्रेसको प्रदेश कांग्रेस समिति हो। यस प्रदेशमा नेपाली कांग्रेसका वर्तमान संसदीय दलका नेता राम सरोज यादव हुन् जो प्रदेशको भौतिक पूर्वाधार मन्त्री पनि हुनुहुन्छ।[२][३] स्थानिय स्तरमा नेपाली कांग्रेस मधेश प्रदेश को सबैभन्दा ठूलो दलको रूपमा २०७४ सालको स्थानीय तह निर्वाचन बाट स्थापित छ।[४]

प्रदेशबाट काँग्रेसका केही परिचित नेताहरु[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "NC’s 14th General Convention: Over 852,000 verified as active members", माई रिपब्लिका (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-०६ 
  2. "रामसरोज यादवको नेतृत्वमा कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुँदै, साढे ७ बजे शपथ", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०६ 
  3. "प्रदेश २ः कांग्रेस संसदीय दलको नेता बने रामसरोज", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०६ 
  4. https://www.onlinekhabar.com/2017/09/629000