जनता समाजवादी पार्टी, नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
जनता समाजवादी पार्टी, नेपाल
सभापतिउपेन्द्र यादवमहन्थ ठाकुर
स्थापना२२ अप्रिल २०२० (१४ महिना पहिले) (२०२०-०४-22)
समायोजनसमाजवादी पार्टी, नेपाल
राष्ट्रिय जनता पार्टी नेपाल
प्रमुख कार्यालयकाठमाडौँ
विचारधाराDemocratic socialism
Ethnic federalism
राजनीतिक स्थानLeft-wing
प्रतिनिधि सभा मा सिट
३४ / २७५
राष्ट्रिय सभामा सिट
३ / ५९
राजनीतिक प्रतीक
Rastriya Janata Party electoral symbol.png
वेबसाइट
peoplesocialist.org

जनता समाजवादी पार्टी, नेपाल, जसपा नेपाल ( जसपाा नेपाल) भर्खरै गठन राजनीतिक पार्टी हो। छ नेपाल दुई प्रमुख मधेस आधारित दुई प्रमुख दलको एकिकरण भएर योो पार्टी बनेको थियो। बाबुराम भट्टराईउपेन्द्र यादवको समाजवादी पार्टी, नेपाल, र महन्थ ठाकुर, राजेन्द्र महतो, सरदसिंह भण्डारी, अनिल कुमार झा, महेन्द्र राय यादव, र राजकिशोर यादव लगायतको नेतृत्व राष्ट्रिय जनता पार्टी नेपाल भएको दुई दल एक भएका थिए।

यसले समाजवादी पार्टी, नेपाल र झण्डा राष्ट्रिय जनता पार्टी नेपालको चुनाव चिन्ह प्रयोग गर्दछ। [१] [२]

संघीय संसद[सम्पादन गर्ने]

संसद संसदीय दलको नेता प्रतिनिधि सभा राष्ट्रीय सभा स्थिति
नेपालको पहिलो संघीय संसद राजेन्द्र महतो
३४ / २७५
३ / ५९
तेस्रो

प्रदेश सभा[सम्पादन गर्ने]

प्रदेश प्रदेश न. १ प्रदेश न. २ बाग्मती गण्डकी लुम्बिनी सुदूर-पश्चिम
सिट
३ / ९३
५४ / १०७
१ / ११०
२ / ६०
६ / ८७
२ / ५३

नेतृत्व[सम्पादन गर्ने]

जसपाका अध्यक्षहरु[सम्पादन गर्ने]

प्रदेश सरकार[सम्पादन गर्ने]

जसपाले प्रदेश न. २मा नेतृत्व गरिरहेका छन।

प्रदेश मुख्यमन्त्री तस्विर
प्रदेश नं. २ मोहम्मद लालबाबु राउत Md. Lal babu Raut (cropped).jpg

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "Two key Madhesi parties in Nepal merge to form Janata Samajwadi Party", TheWeek English, अन्तिम पहुँच २३ मे २०२० 
  2. "Madhesi parties in Nepal merge to form Janata Samajwadi Party", The Pioneer English, अन्तिम पहुँच २३ मे २०२०