जनता प्रगतिशील पार्टी (नेपाल)
स्वरूप
जनता प्रगतिशील पार्टी | |
---|---|
[[File:| border|150px|upright=0.8]] | |
अध्यक्ष | हृदयेश त्रिपाठी |
स्थापना | १४ डिसेम्बर २०२१ |
टुक्रिएको | नेकपा (एमाले) |
प्रमुख कार्यालय | काठमाडौँ, नेपाल |
विचारधारा | सामाजिक लोकतन्त्र मधेशी अधिकार |
राजनीतिक स्थान | मध्य बाम |
प्रतिनिधि सभा | २ / २७५
|
लुम्बिनी प्रदेश सभा | २ / ८७
|
निर्वाचन चिह्न | |
जनता प्रगतिशील पार्टी नेपालको सातौँ ठूलो राजनीतिक दल हो।[१] [२] यो राजनीतिक दल आधिकारिक रूपमा वि.सं. २०७८ मङ्सिर २८ मा घोषणा गरिएको थियो।[३] [४] यो दलको वर्तमान अध्यक्ष हृदयेश त्रिपाठी हुन्।[५]
इतिहास
[सम्पादन गर्नुहोस्]सन् २०२१ अगस्टसम्म दलकाका सदस्यहरूले स्वतन्त्र राजनीतिक समूहको रुपमा आफ्नो उम्मेदवारी भरेका थिए।[६] नेकपा (एमाले) र यो समूहबीच भएको सहमति अनुसार उनीहरूसँग चुनाव चिन्ह सूर्य थियो।[७] यो दलको तर्फबाट प्रतिनिधि सभा सदस्यमा बृजेश कुमार गुप्ता र हृदयेश त्रिपाठी विजयी भएका छन्। त्यस्तै, अजय शाही र धर्मलाल श्रीवास्तव लुम्बिनी प्रदेशको प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए।[८] तर ईश्वर दयाल मिश्र र पशुपति दयाल मिश्र चुनाव जित्न सकेनन्।[९]
यो दल आधिकारिक रूपमा निर्वाचन आयोगमा दर्ता हुने क्रममा रहेको छ।[१०]
व्यवस्थापिका मा उपस्थिति
[सम्पादन गर्नुहोस्]संसद | संसदीय दलका नेता | सिट सङ्ख्या |
---|---|---|
प्रतिनिधि सभा | हृदयेश त्रिपाठी | २ / २७५
|
लुम्बिनी प्रदेश प्रदेशसभा | अजय शाही | २ / ८७
|
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नयाँ पार्टी खोल्ने हृदयेश त्रिपाठीको घोषणा", नेपाल घटना (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-२७।
- ↑ "नयाँ पार्टी खोल्दै हृदयेश त्रिपाठी", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२७।
- ↑ "नयाँ पार्टी खोल्दै हृदयेश त्रिपाठी, पार्टीको नाममा समाजवादी राख्ने", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२७।
- ↑ रातोपाटी, "तत्काल नयाँ पार्टी खोल्ने हृदयेश त्रिपाठीको घोषणा", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२७।
- ↑ "म नयाँ पार्टी गठनको तयारीमा छु: हृदयेश त्रिपाठी", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२७।
- ↑ "हृदयेश त्रिपाठीको राजनीतिक यात्रा : कम्युनिष्ट छाडेर मधेसतिर, मधेस छाडेर सिंहदरबारतिर !", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२७।
- ↑ "Kantipur-हृदयेश त्रिपाठी आगामी चुनावमा सूर्य चिन्हमा चुनाव लड्ने", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२७।
- ↑ "प्रदेश सभा - लुम्बिनी प्रदेश", प्रदेश सभा लुम्बिनी, अन्तिम पहुँच २०२१-०८-२७। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-०५ मिति
- ↑ सेजुवाल, कलेन्द्र, "Quitting of senior RJPN leaders creates ripples in Province-5", माई रिपब्लिका (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-२७। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०८-२७ मिति
- ↑ शर्मा, भुवन, "हृदयेश त्रिपाठी समूहले तत्काल नयाँ पार्टी खोल्दै", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२७।