जनता प्रगतिशील पार्टी (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनता प्रगतिशील पार्टी
अध्यक्षहृदयेश त्रिपाठी
स्थापना१४ डिसेम्बर २०२१; २ वर्ष पहिले (२०२१-१२-14)
टुक्रिएकोनेकपा (एमाले)
प्रमुख कार्यालयकाठमाडौँ, नेपाल
विचारधारासामाजिक लोकतन्त्र
मधेशी अधिकार
राजनीतिक स्थानमध्य बाम
प्रतिनिधि सभा
२ / २७५
लुम्बिनी प्रदेश सभा
२ / ८७
निर्वाचन चिह्न

जनता प्रगतिशील पार्टी नेपालको सातौँ ठूलो राजनीतिक दल हो।[१] [२] यो राजनीतिक दल आधिकारिक रूपमा वि.सं. २०७८ मङ्सिर २८ मा घोषणा गरिएको थियो।[३] [४] यो दलको वर्तमान अध्यक्ष हृदयेश त्रिपाठी हुन्।[५]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २०२१ अगस्टसम्म दलकाका सदस्यहरूले स्वतन्त्र राजनीतिक समूहको रुपमा आफ्नो उम्मेदवारी भरेका थिए।[६] नेकपा (एमाले) र यो समूहबीच भएको सहमति अनुसार उनीहरूसँग चुनाव चिन्ह सूर्य थियो।[७] यो दलको तर्फबाट प्रतिनिधि सभा सदस्यमा बृजेश कुमार गुप्ता र हृदयेश त्रिपाठी विजयी भएका छन्। त्यस्तै, अजय शाही र धर्मलाल श्रीवास्तव लुम्बिनी प्रदेशको प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए।[८] तर ईश्वर दयाल मिश्र र पशुपति दयाल मिश्र चुनाव जित्न सकेनन्।[९]

यो दल आधिकारिक रूपमा निर्वाचन आयोगमा दर्ता हुने क्रममा रहेको छ।[१०]

व्यवस्थापिका मा उपस्थिति[सम्पादन गर्नुहोस्]

संसद संसदीय दलका नेता सिट सङ्ख्या
प्रतिनिधि सभा हृदयेश त्रिपाठी
२ / २७५
लुम्बिनी प्रदेश प्रदेशसभा अजय शाही
२ / ८७

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नयाँ पार्टी खोल्ने हृदयेश त्रिपाठीको घोषणा", नेपाल घटना (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-२७ 
  2. "नयाँ पार्टी खोल्दै हृदयेश त्रिपाठी", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२७ 
  3. "नयाँ पार्टी खोल्दै हृदयेश त्रिपाठी, पार्टीको नाममा समाजवादी राख्ने", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२७ 
  4. रातोपाटी, "तत्काल नयाँ पार्टी खोल्ने हृदयेश त्रिपाठीको घोषणा", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२७ 
  5. "म नयाँ पार्टी गठनको तयारीमा छु: हृदयेश त्रिपाठी", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२७ 
  6. "हृदयेश त्रिपाठीको राजनीतिक यात्रा : कम्युनिष्ट छाडेर मधेसतिर, मधेस छाडेर सिंहदरबारतिर !", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२७ 
  7. "Kantipur-हृदयेश त्रिपाठी आगामी चुनावमा सूर्य चिन्हमा चुनाव लड्ने", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२७ 
  8. "प्रदेश सभा - लुम्बिनी प्रदेश", प्रदेश सभा लुम्बिनी, अन्तिम पहुँच २०२१-०८-२७  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-०५ मिति
  9. सेजुवाल, कलेन्द्र, "Quitting of senior RJPN leaders creates ripples in Province-5", माई रिपब्लिका (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-२७ 
  10. शर्मा, भुवन, "हृदयेश त्रिपाठी समूहले तत्काल नयाँ पार्टी खोल्दै", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-२७