मधेशी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

मधेशी नेपाली निवासी हुन जुन नेपालको दक्षिणी भागको मैदानी क्षेत्रमा बसो-बास गर्छन। यस क्षेत्रलाई तराई पनि भन्छन्। यसै क्षेत्रलाई "मधेश" पनि भनिन्छ। मधेश शब्द 'मध्य देश'को अपभ्रंश हो। यस क्षेत्र मा लगभग ५०% को हाराहारीमा भारतीय मूलका अंगिकृत नागरिकता धारी र २०% आदिवासी जनजाति (थारू) समुदायको बसोबास रहेको छ !! साथै २७% जनता वंशज नागरिकता प्राप्त गरेको पहाडी मुलका जनता छन् भने ३% बंगलादेश र भारत को बिहार राज्य बाट घुसपैठ गरी आएको मुस्लिम समुदायको पनि यस क्षेत्रमा दबदबा रहेको एक सर्वेक्षणले देखाएको छ !!

बाह्य लिंक[सम्पादन गर्ने]

नेपालका जातिहरू