नेपाल समाजवादी पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल समाजवादी पार्टी
सभापतिडा बाबुराम भट्टराई
महेन्द्र राय यादव
प्रमुख कार्यालयजनकपुर, मधेश प्रदेश
सक्रिय सदस्य२,००,९४६ (वि.सं. २०७८)[१]
विचारधारा
प्रतिनिधि सभा
५ / २७५
स्थानीय सरकार
७ / ७५३
मेयर/अध्यक्ष
चुनाव चिन्ह
Election-Sign-Of-Naya-Shakti-Nepal.svg
वेबसाइट
website

नेपाल समाजवादी पार्टी नेपालको एक राजनीतिक दल हो।[२] यो एक लोकतांत्रिक समाजवाद मा अधरत दल हो र समावेशि-समाजवाद लाई आफ्नो मूल सिद्धान्त का रूपमा लिन्छ। यस दल्को नेतृत्व पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गर्दछन ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]