समाजवादी पार्टी, नेपाल
स्वरूप
समाजवादी पार्टी, नेपाल | |
---|---|
छोटो रूप | SPN |
सभापति | उपेन्द्र यादव, बाबुराम भट्टराई |
स्थापना | २०७६ बैशाख २३ ६ मे २०१९ |
समायोजन | सङ्घीय समाजवादी फोरम, नेपाल, नयाँ शक्ति पार्टी नेपाल |
प्रमुख कार्यालय | काठमाडौंं, नेपाल |
विचारधारा | लोकतान्त्रिक समाजवाद जातीय सङ्घीयता |
राजनीतिक स्थान | मध्य-वाम to वामपन्थी |
प्रतिनिधि सभा मा सिट | १७ / २७५
|
Seats in राष्ट्रिय सभा | २ / ५९
|
निर्वाचन चिह्न | |
वेबसाइट | |
socialistnepal |
समाजवादी पार्टी, नेपाल सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति नेपाल पार्टीको एकताबाट बनेको राजनैतिक दल हो।[१] [२]एकता पछि बनेको नयाँ दलले सङ्घीय समाजवादी पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग गर्छ।
नेतृत्व
[सम्पादन गर्नुहोस्]सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति नेपाल पार्टी बीच २३ बैशाख , २०७६ मा एकता भई बनेको नयाँ कार्यसमिति तथा नेतृत्व निम्नानुसार रहेको छ।[३] [४]
[सम्पादन गर्नुहोस्]- अध्यक्ष : डा.बाबुराम भट्टराई (सङ्घीय परिषद्), उपेन्द्र यादव (केन्द्रीय समिति)
- वरिष्ठ नेता : अशोककुमार राई
- सहअध्यक्ष : राजेन्द्र श्रेष्ठ
- उपाध्यक्ष (८): नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेनुकुमार यादव, हिसिला यमी, लालबाबु राउत, हेमराज राई
- महासचिव (३): गङ्गानारायण श्रेष्ठ, रनध्वज कन्दङ्वा, रामसायप्रसाद यादव
- उपमहासचिव : डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी
- सचिव (६): मोहमद इस्तियाक राई, दुर्गा शोभा, पर्शुराम बस्नेत, प्रशान्त सिंह । दुईजना पछि थप्ने
- कोषाध्यक्ष : विजयकुमार यादव
- केन्द्रीय समिति : ४२९ सदस्य (तत्कालीन फोरमबाट २ सय ७८ र नयाँ शक्तिबाट १ सय ५१)
सङ्घीय संसदमा उपस्थिति
[सम्पादन गर्नुहोस्]निर्वाचन | नेता | सिट | स्थान |
---|---|---|---|
२०७४ | उपेन्द्र यादव | १७ / २७५
|
तेश्रो ३ |
प्रदेशमा उपस्थिति
[सम्पादन गर्नुहोस्]एकता भन्दा अघि सङ्घीय समाजवादी फोरम, नेपाल प्रदेश १,२ र ५ मा उपस्थिति थियो भने नयाँ शक्ति पार्टी नेपालको प्रदेश ३ र गण्डकी प्रदेश (तत्कालीन ४ नं प्रदेश) मा उपस्थिति रहेको थियो । यस सूचीमा एकता अघिको दुबै पार्टीको प्रतिनिधित्वलाई जोडेर समावेश गरिएको छ।
प्रदेश | सिट | चुनावको साल |
---|---|---|
प्रदेश न. १ | ३ / ९३
|
२०७४ |
प्रदेश न. २ | २९ / १०७
| |
प्रदेश न. ३ | १ / ११०
| |
गण्डकी | २ / ६०
| |
प्रदेश न. ५ प्रदेश सभा | ५ / ८७
|
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "फोरम र नयाँशक्तिबीच एकता, बन्यो ‘समाजवादी पार्टी नेपाल’", सोमबार, २३ बैशाख , २०७६, अन्तिम पहुँच अगस्त ०२, २०१९।
- ↑ "समाजवादी पार्टी, नेपालले भन्यो : संविधान संशोधन गरी ११ प्रदेश बनाउनुपर्छ", बैशाख २३, २०७६, अन्तिम पहुँच अगस्त ०२, २०१९।
- ↑ "बन्यो समाजवादी पार्टी नेपाल : सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता", २०७६ बैशाख २४, अन्तिम पहुँच अगस्त ०२, २०१९।
- ↑ "बाबुराम र उपेन्द्रको समाजवादी पार्टी पदाधिकारीमा को-को परे?", बैशाख २३ २०७६, अन्तिम पहुँच अगस्त ०२, २०१९।