प्रदेश सभा निर्वाचन, २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रदेशसभा निर्वाचन नेपालको नवनिर्मित सात प्रदेशहरूको प्रदेश सभाको गठनको लागि प्रतिनिधि सभा निर्वाचनसँगै दुई चरणमा वि.सं. २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा सम्पन्न भएको थियो। नेपालको सात वटै प्रदेशको प्रदेश सभाको लागि तय गरिएको ५५० सिटको (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक प्रतिनिधित्व प्रणालीबाट २२०) लागि यो निर्वाचन सम्पन्न गरिएको थियो। यो निर्वाचनले नेपाललाई एक सङ्घीय संरचनामा परिवर्तन गरेको थियो[१] भने अर्को प्रदेश सभाको निर्वाचन प्रदेश सभा निर्वाचन, २०७९ मा हुनेछ।

निर्वाचन प्रणाली[सम्पादन गर्नुहोस्]

नतिजा[सम्पादन गर्नुहोस्]

पूर्ण विवरण[सम्पादन गर्नुहोस्]

नेपालको प्रदेश सभा निर्वाचन, २०७४ को सारांश
राजनीतिक दल प्रत्यक्ष समानुपातिक जम्मा
मत % सिट मत % सिट
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ३,०४१,९६२ २८.७५ १६८ २,९३८,५८४ ३२.५८ ७५ २४३
नेपाली कांग्रेस ३,६३५,१७९ ३४.३५ ४१ २,८६९,४१८ ३१.८१ ७२ ११३
नेकपा (माओवादी केन्द्र) १,६६४,०४२ १६.४३ ७३ १,३२५,०४८ १४.६९ ३५ १०८
सङ्घीय समाजवादी फोरम, नेपाल ५३१,९०० ५.०३ २४ ४४७,७८७ ४.९६ १३ ३७
राष्ट्रिय जनता पार्टी नेपाल ४०९,३६० ३.८७ १६ ४३२,५९१ ४.८० १२ २८
राष्ट्रिय प्रजातन्त्र पार्टी ८४,२७२ ०.८० २०३,५८६ २.२६
विवेकशील साझा पार्टी ९८,६३६ ०.९३ १९८,६४९ २.२०
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ३४,५९० ०.३३ ९२,६०१ १.०३
नयाँ शक्ति पार्टी, नेपाल ९२,५३३ ०.८७ ८८,१९९ ०.९८
राष्ट्रिय जनमोर्चा ५५,८०८ ०.५३ ६४,४२४ ०.७१
नेपाल मजदुर किसान पार्टी ५०,७१४ ०.४८ ५७,१८५ ०.६३
नेपाल सङ्घीय साजवादी पार्टी १९,५४४ ०.१८ ३७,१७९ ०.४१
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २३,०४४ ०.२२ २६,२८२ ०.२९
अन्य २१५,९३२ २.०४ २३७,७६४ २.६४
स्वतन्त्र १७३,६८७ १.६४
अमान्य/बदर मत ४५०,४८४ १,५३१,२२३
जम्मा १०,५८१,६८७ १०० ३३० १०,५५०,५२० १०० २२० ५५०
दर्तावाल मतदाता/मतदान १५,४२८,१६० ६८.५९ १५,४२८,१६० ६८.३८
स्रोत: नेपाल निर्वाचन आयोग

प्रदेश नं. १[सम्पादन गर्नुहोस्]

राजनीतिक दल प्रत्यक्ष समानुपातिक जम्मा
मत % सिट मत % सिट
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ७२०,३३९ ३७.३० ३६ ६७३,७०९ ३८.७९ १५ ५१
नेपाली कांग्रेस ७३९,९३७ ३८.३१ ५८६,२४६ ३३.७६ १३ २१
नेकपा (माओवादी केन्द्र) २५९,०२५ १३.४१ १० २०६,७८१ ११.९१ १५
सङ्घीय समाजवादी फोरम, नेपाल ९१,७७१ ४.७५ ७०,४७६ ४.०६
राष्ट्रिय प्रजातन्त्र पार्टी ४,८६७ ०.२५ ५७,३४२ ३.३०
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २२,४९३ १.१६ २६,१२३ १.५०
अन्य ७८,७४८ ४.०८ ११५,९४५ ६.६८
स्वतन्त्र १४,२५७ ०.७४
अमान्य/बदर मत ८८,९९८ २७६,४०९
जम्मा २,०२०,४३५ १०० ५६ २,०१३,०३१ १०० ३७ ९३
दर्तावाल मतदाता/मतदान २,९९३,७७४ ६७.४९ २,९९३,७७४ ६७.२४
स्रोत: नेपाल निर्वाचन आयोग

मधेश प्रदेश[सम्पादन गर्नुहोस्]

राजनीतिक दल प्रत्यक्ष समानुपातिक जम्मा
मत % सिट मत % सिट
नेपाली कांग्रेस ५०९,१३९ २७.८२ ३७०,५५० २४.११ ११ १९
राष्ट्रिय जनता पार्टी नेपाल ३०३,०४१ १६.५६ १५ ३१८,५२४ २०.७२ १० २५
सङ्घीय समाजवादी फोरम, नेपाल ३२६,२९८ १७.८३ २० २८४,०७२ १८.४८ २९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) २८२,७१८ १५.४५ १४ २४९,७३४ १६.२५ २१
नेकपा (माओवादी केन्द्र) २३४,१६० १२.८० १८२,६१९ ११.८८ ११
नेपाल सङ्घीय साजवादी पार्टी १७,९७६ ०.९८ ३२,८६४ २.१४
अन्य ६६,६३३ ३.६५ ९८,८०८ ६.४२
स्वतन्त्र ८९,८४२ ४.९१
अमान्य/बदर मत ९८,९५९ ३७४,८५३
जम्मा १,९२८,७६६ १०० ६४ १,९१२,०२४ १०० ४३ १०७
दर्तावाल मतदाता/मतदान २,७६७,३७९ ६९.६९ २,७६७,३७९ ६९.०९
स्रोत: निर्वाचन आयोग नेपाल

बागमती प्रदेश सभा[सम्पादन गर्नुहोस्]

राजनीतिक दल प्रत्यक्ष समानुपातिक जम्मा
मत % सिट मत % सिट
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ७२५,११३ ३५.३७ ४२ ६७७,३१७ ३५.८१ १६ ५८
नेपाली कांग्रेस ७४८,२०७ ३६.५० ५५९,२४९ २९.५७ १४ २१
नेकपा (माओवादी केन्द्र) ३५५,१२६ १६.३२ १५ ३१६,८७६ १६.७५ २३
विवेकशील साझा पार्टी ७४,६५६ ३.६४ १२४,४४२ ६.५८
राष्ट्रिय प्रजातन्त्र पार्टी २७,९६० १.३६ ५९,२६८ ३.१३
नेपाल मजदुर किसान पार्टी ४०,५०२ १.९८ ४१,६१० २.२०
राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) १,३९९ ०.०७ २८,८५५ १.५३
नयाँ शक्ति पार्टी, नेपाल २१,५५२ १.०५ २३,९५८ १.२७
अन्य ५०,७९१ ३.४८ ५९,७३१ ३.१६
स्वतन्त्र ४,६८८ ०.२३
अमान्य/बदर मत ७०,४७१ २२६,०४३
जम्मा २,१२०,४६५ १०० ६६ २,११७,३१४ १०० ४४ ११०
दर्तावाल मतदाता/मतदान ३,०७४,३८१ ६८.९७ ३,०७४,३८१ ६८.८७
स्रोत: निर्वाचन आयोग नेपाल

गण्डकी प्रदेश[सम्पादन गर्नुहोस्]

राजनीतिक दल प्रत्यक्ष समानुपातिक जम्मा
मत % सिट मत % सिट
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) २६८,५४० २६.०९ १७ ३७३,५०१ ३९.०४ १० २७
नेपाली कांग्रेस ४२४,२०२ ४१.२१ ३६४,७९७ ३८.१३ १५
नेकपा (माओवादी केन्द्र) २४२,६३५ २३.५७ ११९,५२८ १२.४९ १२
नयाँ शक्ति पार्टी, नेपाल २१,२५९ २.०७ २४,६२५ २.५७
राष्ट्रिय जनमोर्चा २९,९६८ २.९१ १९,३७६ २.०३
अन्य ३९,१६९ ३.७९ ५४,९९२ ५.७५
स्वतन्त्र ३,६६६ ०.३६
अमान्य/बदर मत २९,०३९ १०१,००७
जम्मा १,०५८,४७८ १०० ३६ १,०५७,८२६ १०० २४ ६०
दर्तावाल मतदाता/मतदान १,५६८,९२४ ६७.४७ १,५६८,९२४ ६७.४२
स्रोत: निर्वाचन आयोग नेपाल

लुम्बिनी प्रदेश[सम्पादन गर्नुहोस्]

राजनीतिक दल प्रत्यक्ष समानुपातिक जम्मा
मत % सिट मत % सिट
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) ५७२,९४२ ३१.३५ २८ ५३३,६१३ ३३.१० १३ ४१
नेपाली कांग्रेस ६४६,२०० ३५.३६ ५३०,८४४ ३२.९३ १२ १९
नेकपा (माओवादी केन्द्र) २८५,८७८ १४.६४ १४ २३९,२८१ १४.८४ २०
सङ्घीय समाजवादी फोरम, नेपाल ९७,८९२ ५.३६ ७८,५६७ ४.८७
राष्ट्रिय जनता पार्टी नेपाल ५४,५२९ २.९८ ५४,११० ३.३६
राष्ट्रिय जनमोर्चा १५,८०३ ०.८६ ३२,५४६ २.०२
अन्य १०५,३६३ ६.७७ १४३,२१९ ८.८८
स्वतन्त्र ४९,०२४ २.६८
अमान्य/बदर मत ९०,८५७ ३०६,७३४
जम्मा १,९१८,४८८ १०० ५२ १,९१८,९१४ १०० ३५ ८७
दर्तावाल मतदाता/मतदान २,७४०,८६७ ७०.०३ २,७४०,८६७ ७०.०१
स्रोत: निर्वाचन आयोग नेपाल

कर्णाली प्रदेश[सम्पादन गर्नुहोस्]

राजनीतिक दल प्रत्यक्ष समानुपातिक जम्मा
मत % सिट मत % सिट
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) १८०,९५२ ३२.५८ १४ १६९,७५५ ३४.३५ २०
नेपाली कांग्रेस २१०,२९० ३७.८६ १६२,००३ ३२.७८
नेकपा (माओवादी केन्द्र) १२८,८०५ २३.१९ ११७,२९८ २३.७४ १३
राष्ट्रिय प्रजातन्त्र पार्टी ६,२९० १.१३ १५,६२९ ३.१६
अन्य २१,५०० ३.८८ २९,४७७ ५.९७
स्वतन्त्र ७,५८० १.३६
अमान्य/बदर मत २६,५११ ८७,९१०
जम्मा ५८१,९४८ १०० २४ ५८२,०७२ १०० १६ ४०
दर्तावाल मतदाता/मतदान ८४७,१६२ ६८.६९ ८४७,१६२ ६८.७१
स्रोत: निर्वाचन आयोग नेपाल

सुदूरपश्चिम प्रदेश[सम्पादन गर्नुहोस्]

राजनीतिक दल प्रत्यक्ष समानुपातिक जम्मा
मत % सिट मत % सिट
नेपाली कांग्रेस ३५७,२०४ ३९.३७ २९५,७२९ ३७.३८ १२
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) २९१,३५८ ३२.११ १७ २६०,९५५ ३२.९९ २५
नेकपा (माओवादी केन्द्र) १६६,५१३ १८.३५ १० १४२,७०२ १८.०४ १४
राष्ट्रिय जनता पार्टी नेपाल ३२,४०० ३.५७ ३६,९०२ ४.६६
अन्य ५५,२६९ ५.४९ ५४,७८४ ६.९३
स्वतन्त्र ४,६३० ०.५१
अमान्य/बदर मत ४५,६४९ १५८,२६७
जम्मा ९५३,०३३ १०० ३२ ९४९,३३९ १०० २१ ५३
दर्तावाल मतदाता/मतदान १,४३५,६७३ ६६.३८ १,४३५,६७३ ६६.१३
स्रोत: निर्वाचन आयोग नेपाल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal elections explained", अन्तिम पहुँच २०१७-१२-१४ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]