संविधानसभा निर्वाचन, २०६४

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चित्र:Capoll-nepal.jpg
काठमाडौंको तीनकुनेमा मतदाताको लाम

विसं २०६४ साल चैत्र २८ गते नेपालमै पहिलोपल्ट संविधानसभाको निर्वाचन सम्पन्न भयो । यो निर्वाचनमा ७४ पार्टीहरूले भाग लिएका थिए । बहुप्रतिक्षित संविभानसभाको निर्वाचनमार्फत विगतका वर्षहरूमा सशस्त्र जनयुद्भ गरेको ने.क.पा माओवादी ठूलो पार्टीको रूपमा उभियो । त्यसै गरी दोस्रो ठूलो पार्टीको रूपमा नेपाली कांग्रेस, तेस्रो ठूलोको रूपमा ने.क.पा एमाले र त्यसपछिको ठूलोको रूपमा भर्खरै तराई आन्दोलन गरी अस्तित्वमा आएको मधेसी जनअधिकार फोरम उभिए ।

परिणाम[सम्पादन गर्ने]

Nepal ConstituentAsembly 2008.svg
राजनीतिक दल निर्वाचन चिन्ह प्रत्यक्ष समानुपातिक मनोनीत कुल सिट
मत % सिट मत % सिट
नेकपा (माओवादी) Election logo Maoist.jpg ३१,४५,५१९ ३०.५२ १२० ३१,४४,२०४ २९.२८ १०० २२९
नेपाली कॉंग्रेस Nepali Congress Election Symbol.png २३,४८,८९० २२.७९ ३७ २२,६९,८८३ २१.१४ ७३ ११५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनिवादी) CPN UML electoral symbol 2074.svg २२,२९,०६४ २१.६३ ३३ २१,८३,३७० २०.३३ ७० १०८
मधेसी जनअधिकार फोरम, नेपाल Samajbadiforum.svg ६,३४,१५४ ६.१५ ३० ६,७८,३२७ ६.३२ २२ ५४
तराई मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु ३,४५,५८७ ३.३५ ३,३३८,९३० ३.१६ ११ २१
राष्ट्रीय प्रजातन्त्र पार्टी Logo RPP, Nepal.png ३,१०,२१४ ३.०१ २,६३,४३१ २.४५
नेकपा (मार्क्सवादी-लेनिनवादी) CPN-ML.png १,६८,१९६ १.६३ २,४३,५४५ २.२७
सद्भावना पार्टी तीर १,७४,०८६ १.६९ १,६७,५१७ १.५६
जनामोर्चा नेपाल पाँचकुने तारा १,३६,८४६ १.३३ १,६४,३८१ १.५३
नेकपा (संयुक्त) हँसिया ३९,१०० ०.३८ १,५४,९६८ १.४४
राष्ट्रीय प्रजातन्त्र पार्टी नेपाल RPP Electoral Symbol.png ७६,६८४ ०.७४ १,१०,५१९ १.०३
राष्ट्रीय जनमोर्चा Rastriyajana.svg ९३,५७८ ०.९१ १,०६,२२४ ०.९९
राष्ट्रीय जनशक्ति पार्टी छाता ७९,९२५ ०.७७ १,०२,१४७ ०.९५
नेपाल मजदूर किसान पार्टी Nwpeasantsparty.svg ६७,९०८ ०.६४ ७४,०८९ ०.६९
संघीय लोकतान्त्रिक राष्ट्रीय मञ्च SLRM Symbol.png ३६,०६० ०.३५ ७१,९५८ ०.६७
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) हात ४५,२५४ ०.४४ ५५,६७१ ०.५२
राष्ट्रीय जनमुक्ति पार्टी Rastriya Janamukti Election Symbol.png ३८,५६८ ०.३७ ५३,९१० ०.५०
नेपाली जनता दल Nepali Janata Dal Symbol.png १७,१६२ ०.१७ ४८,९९० ०.४६
नेकपा (एकीकृत) दियो ५१,९२८ ०.५० ४८,६०० ०.४५
दलित जनजाति पार्टी जग ३१,४४४ ०.३० ४०,३४८ ०.३७
नेपा: राष्ट्रीय पार्टी खड्ग ११,३५२ ०.११ ३७,७५७ ०.३५
समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपाल चन्द्रमा १३,२४६ ०.१३ ३५,७५२ ०.३३
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल सुदर्शन चक्र १८,९०८ ०.१३ २८,५७५ ०.२७
नेपाल लोकतान्त्रिक समाजवादी दल कलम १०,४३२ ०.१० २५,०२२ ०.२३
नेपाल परिवार दल साँचो २३,५१२ ०.२२
अन्य ६०,३९६ ०.५२ २,६७,४४८ २.४९
स्वतन्त्र १,२३,६१९ १.२०
जम्मा १,०३,०६,१२० १०० २४० १,०७,३९,०७८ १०० ३३५ २६ ६०१

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]