सामग्रीमा जानुहोस्

नेपालका राजनीतिक दलहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नेपालका राजनैतिक दलहरूबाट अनुप्रेषित)

निम्न दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन्।[]

राजनीतिक दलहरू

[सम्पादन गर्नुहोस्]

निर्वाचन आयोगमा दर्ता भएका दलहरूले निम्न अवस्था पूरा गरेमा राष्ट्रिय दल बन्दछन्:[][]

पहिलो हुने निर्वाचित हुने निर्वाचनमार्फत एक सिट जितेको:

समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत कूल वैध मतको ३% प्राप्त गरेको

नेपालमा हाल दसवटा राष्ट्रिय दलहरू छन्[]

दल स्थापना (वि.सं) राजनीतिक
स्थान
विचारधारा नेता सङ्घीय संसद प्रदेश सभा स्थानीय सरकार
प्रतिनिधि
सभा
राष्ट्रिय
सभा
कोशी मधेश बागमती गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम नगर प्रमुख/अध्यक्ष वडाध्यक्ष
नेपाली काङ्ग्रेस २००६ केन्द्र देखि मध्य-दक्षिणपन्थ सामाजिक लोकतन्त्र
तेस्रो पक्ष
शेरबहादुर देउवा
८८ / २७५
१६ / ५९
२९ / ९३
२२ / १०७
३७ / ११०
२७ / ६०
२७ / ८७
१५ / ४०
१८ / ५३
३३१ / ७५३
१३,७७३ / ३५,०९७
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) २०४७ वामपन्थी[] साम्यवाद
मार्क्सवाद–लेनिनवाद
जनताको बहुदलीय
जनवाद
केपी शर्मा ओली
७९ / २७५
११ / ५९
४० / ९३
२३ / १०७
२७ / ११०
२२ / ६०
२९ / ८७
१० / ४०
१० / ५३
२०५ / ७५३
११,९२९ / ३५,०९७
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)क[›] २०५० उग्र-वामपन्थी साम्यवाद
प्रचण्डपथ
पुष्पकमल दाहाल
३२ / २७५
१८ / ५९
१३ / ९३
७ / १०७
२१ / ११०
७ / ६०
९ / ८७
१३ / ४०
११ / ५३
१२१ / ७५३
५,०४५ / ३५,०९७
राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ केन्द्र देखि मध्य-दक्षिणपन्थ आर्थिक उदारवाद रवि लामिछाने
२१ / २७५
उपलब्ध/नभएको उपलब्ध/नभएको उपलब्ध/नभएको उपलब्ध/नभएको उपलब्ध/नभएको उपलब्ध/नभएको उपलब्ध/नभएको उपलब्ध/नभएको उपलब्ध/नभएको उपलब्ध/नभएको
राष्ट्रिय प्रजातन्त्र पार्टी २०४६ मध्य-दक्षिणपन्थ देखि दक्षिणपन्थी संवैधानिक राजतन्त्र
आर्थिक उदारवाद
हिन्दुत्व
राजेन्द्र लिङ्देन
१४ / २७५
उपलब्ध/नभएको
६ / ९३
१ / १०७
१३ / ११०
२ / ६०
४ / ८७
१ / ४०
१ / ५३
४ / ७५३
३०५ / ३५,०९७
जनता समाजवादी पार्टी २०८१ मध्य-वाम
देखि वामपन्थी
लोकतान्त्रिक समाजवाद
अल्पसङ्ख्यक अधिकार
अशोक राई
७ / २७५
उपलब्ध/नभएको
१ / ९३
उपलब्ध/नभएको उपलब्ध/नभएको उपलब्ध/नभएको
२ / ८७
उपलब्ध/नभएको उपलब्ध/नभएको
५ / ७५३
२४८ / ३५,०९७
जनमत पार्टी २०७६ मध्य-वाम सामाजिक लोकतन्त्र
क्षेत्रीयतावाद
मधेशी अधिकार
सीके राउत
६ / २७५
उपलब्ध/नभएको उपलब्ध/नभएको
१३ / १०७
उपलब्ध/नभएको उपलब्ध/नभएको
३ / ८७
उपलब्ध/नभएको उपलब्ध/नभएको
२ / ७५३
९६ / ३५,०९७
जनता समाजवादी पार्टी, नेपाल २०७७ मध्य-वाम
देखि वामपन्थी
लोकतान्त्रिक समाजवाद
अल्पसङ्ख्यक अधिकार
उपेन्द्र यादव
५ / २७५
३ / ५९
उपलब्ध/नभएको
१९ / १०७
उपलब्ध/नभएको उपलब्ध/नभएको
१ / ८७
उपलब्ध/नभएको उपलब्ध/नभएको
२५ / ७५३
१,३०० / ३५,०९७

^ क: प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्हलाई दुवै पार्टीको साझा चुनाव चिन्हको रूपमा प्रयोग गरेर मात्र नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र)सँग सहकार्य गरेको थियो।[] नेपालको दोस्रो सङ्घीय संसद संयुक्त रूपमा उनीहरूको ३२ सिटमध्ये २ सिट नेसपाको हो। महिन्द्र राय यादव प्रत्यक्ष र उमरावती देवी यादव समानुपातिक वर्गबाट निर्वाचित भएका थिए। नेसपाले एक्लै राष्ट्रिय पार्टीको हैसियत प्राप्त गर्न सकेन।

सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरू

[सम्पादन गर्नुहोस्]

समानुपातिक तर्फ ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने राजनीतिक दलले प्रत्यक्ष निर्वाचित वा समानुपातिक तर्फका उम्मेदवारलाई स्वतन्त्र सांसदका रुपमा संसद्मा पठाउनु पर्नेछ। अर्को शब्दमा भन्ने हो भने, राष्ट्रिय पार्टी बन्ने मापदण्ड पूरा गर्न असफल हुने कुनै पनि राजनीतिक दलका उम्मेदवारहरू एक दलको रूपमा संसद्मा प्रतिनिधित्व गर्न अयोग्य हुनेछन्।[][]

नेपालको संसदमा प्रतिनिधित्व गर्ने पाँच वटा यस्ता राजनीतिक दल छन्, जसले राष्ट्रिय हैसियत प्राप्त गर्न सकेका छैनन्।[]

दल स्थापना राजनीतिक
स्थान
विचारधारा नेता सङ्घीय संसद प्रदेश सभा स्थानीय सरकार
प्रतिनिधि
सभा
राष्ट्रिय
सभा
कोशी मधेश बागमती गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम नगर प्रमुख/अध्यक्ष वडाध्यक्ष
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) २०७७ वामपन्थी साम्यवाद
मार्क्सवाद–लेनिनवाद
जनताको बहुदलीय
जनवाद
माधवकुमार नेपाल
१० / २७५
८ / ५९
४ / ९३
७ / १०७
७ / ११०
१ / ६०
१ / ८७
१ / ४०
४ / ५३
२० / ७५३
९८७ / ३५,०९७
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल २०७७ दक्षिणपन्थी सामाजिक लोकतन्त्र
तेस्रो पक्ष
महन्थ ठाकुर
४ / २७५
१ / ५९
उपलब्ध/नभएको
९ / १०७
उपलब्ध/नभएको उपलब्ध/नभएको
३ / ८७
उपलब्ध/नभएको उपलब्ध/नभएको
१६ / ७५३
५८१ / ३५,०९७
नागरिक उन्मुक्ति पार्टी २०७९ वामपन्थी सामाजिक लोकतन्त्र
थारू अधिकार
रञ्जिता श्रेष्ठ
३ / २७५
उपलब्ध/नभएको उपलब्ध/नभएको
१ / १०७
उपलब्ध/नभएको उपलब्ध/नभएको
४ / ८७
उपलब्ध/नभएको
८ / ५३
४ / ७५३
९९ / ३५,०९७
नेपाल मजदुर किसान पार्टी २०३१ उग्र-वाम मार्क्सवाद–लेनिनवाद
माओवाद
जुचे
नारायणमान बिजुक्छे
१ / २७५
उपलब्ध/नभएको उपलब्ध/नभएको उपलब्ध/नभएको
३ / ११०
उपलब्ध/नभएको उपलब्ध/नभएको उपलब्ध/नभएको उपलब्ध/नभएको
१ / ७५३
८५ / ३५,०९७
राष्ट्रिय जनमोर्चा २०६३ उग्र-वाम साम्यवाद
मार्क्सवाद–लेनिनवाद
सङ्घीयता विरोधी
चित्रबहादुर केसी
१ / २७५
१ / ५९
उपलब्ध/नभएको उपलब्ध/नभएको उपलब्ध/नभएको उपलब्ध/नभएको
१ / ८७
उपलब्ध/नभएको उपलब्ध/नभएको
४ / ७५३
१५९ / ३५,०९७

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरू

[सम्पादन गर्नुहोस्]
दल स्थापना राजनीतिक स्थान नेता प्रदेश सभा स्थानीय सरकार
प्रमुख/अध्यक्ष वडाध्यक्ष
हाम्रो नेपाली पार्टी २०७८ बिग टेन्ट अनन्तराज घिमिरे बागमती
२ / ११०
उपलब्ध/नभएको उपलब्ध/नभएको
नेपाल सङ्घीय समाजवादी पार्टी २०७३ मध्य-वाम मोहम्मद रिजवान अन्सारी मधेश
१ / १०७
उपलब्ध/नभएको उपलब्ध/नभएको

स्थानीय तहहरूमा प्रतिनिधित्व गर्ने दलहरू

[सम्पादन गर्नुहोस्]
दल राजनीतिक स्थान नेता स्थानीय तह
प्रमुख/अध्यक्ष वडाध्यक्ष स्थानीय तह
जनता प्रगतिशील पार्टी वामपन्थी हृदयेश त्रिपाठी
१ / ७५३
२२ / ३५,०९७
मर्चवारी गाउँपालिका
तराई मधेश लोकतान्त्रिक पार्टी वृषेशचन्द्र लाल
१ / ७५३
१२ / ३५,०९७
जनकपुर उपमहानगरपालिका
महोत्तरी गाउँपालिका
विवेकशील साझा पार्टी समिक्षा बास्कोटा
१ / ७५३
११ / ३५,०९७
फेटा गाउँपालिका
नेपाल जनता पार्टी दक्षिणपन्थी त्रिभुवननाथ पाठक उपलब्ध/नभएको
१० / ३५,०९७
कमला नगरपालिका
कोटहीमाई गाउँपालिका
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च वामपन्थी कुमार लिङ्देन उपलब्ध/नभएको
९ / ३५,०९७
चुलाचुली गाउँपालिका,
कन्काई नगरपालिका,
पाथीभरा याङवरक गाउँपालिका
सिदिङ्वा गाउँपालिका
नेपाली काङ्ग्रेस (वीपी) वामपन्थी सुशीलमान शेरचन उपलब्ध/नभएको
७ / ३५,०९७
अमरगढी नगरपालिका
गन्यापधुरा गाउँपालिका
नेपाल लोकतान्त्रिक पार्टी वामपन्थी भानुराम डगौरा थारू उपलब्ध/नभएको
७ / ३५,०९७
कलैया उपमहानगरपालिका
लम्कीचुहा नगरपालिका
राष्ट्रिय जनमुक्ति पार्टी वामपन्थी खड्गप्रसाद पालुङ्गवा उपलब्ध/नभएको
७ / ३५,०९७
बुटवल उपमहानगरपालिका,

कालीगण्डकी गाउँपालिका
माङसेबुङ गाउँपालिका

बहुजन शक्ति पार्टी वामपन्थी विश्वेन्द्र पासवान उपलब्ध/नभएको
६ / ३५,०९७
कृष्णनगर नगरपालिका

लक्ष्मीनिया गाउँपालिका

बहुजन एकता पार्टी नेपाल वामपन्थी हरिनन्दनकुमार रञ्जन उपलब्ध/नभएको
५ / ३५,०९७
बरहथवा नगरपालिका
नेपाल सुशासन पार्टी रमेश खरेल उपलब्ध/नभएको
४ / ३५,०९७
पोखरीया नगरपालिका
नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी वामपन्थी कर्णजीत बुढाथोकी उपलब्ध/नभएको
२ / ३५,०९७
सर्केगाड गाउँपालिका
नेपाल सद्भावना पार्टी रामकुमार महतो उपलब्ध/नभएको
१ / ३५,०९७
छिन्नमस्ता गाउँपालिका
दल राजनीतिक स्थान नेता
नेपाल परिवार दल दक्षिणपन्थी एकनाथ ढकाल
नेकपा (माले) वामपन्थी सिपी मैनाली
श्री महेन्द्र दल (श्रीमद्), नेपाल सुशील विष्ट
खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल रामकुमार राई
बौद्धिक प्रजातान्त्रिक परिषद् लक्ष्मण राजवंशी
जनजागरण पार्टी नेपाल लोकमणि ढकाल
समाजवादी जनता पार्टी वामपन्थी प्रेमबहादुर सिंह
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) रूकमिणी चौधरी
मधेश तराई फोरम अमर यादव
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) उग्र-वाम प्रकाश अधिकारी
नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल) उग्र-वाम ऋषि कट्टेल
मधेशी जनअधिकार फोरम मधेश भाग्यनाथ गुप्ता
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी-समाजवादी) उग्र-वाम विष्णुराज अर्याल
शिवसेना नेपाल दक्षिणपन्थी देखि उग्र-दक्षिणपन्थी अरूण सुवेदी
नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक हुकुमबहादुर लामा
बहुजन समाज पार्टी वामपन्थी गङ्गाप्रसाद महरा
देशभक्त पर्यावरणीय श्रमिक मोर्चा केन्द्र सुरेन्द्रप्रसाद ढकाल
राष्ट्रवादी एकता पार्टी उमा श्रेष्ठ
ताम्सालिङ लोकतान्त्रिक पार्टी
लोक दल कौशलकुकमार सिंह
देशभक्त समाज
जनशक्ति नेपाल रामकुमार ओझा
मितेरी पार्टी नेपाल
राष्ट्रिय शिवसेना पार्टी दक्षिणपन्थी विक्रमबहादुर बम
अखण्ड सुदूरपश्चिम पार्टी नेपाल खगेन्द्र अवस्थी
नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी
पिछडावर्ग निशाद दलित जनजाति पार्टी
जनसमाजवादी पार्टी, नेपाल वामपन्थी
समावेशी समाजवादी पार्टी नेपाल किशाेर विश्वास
चुरेभावर लोकतान्त्रिक पार्टी भूमिराज निरौला
राष्ट्रिय चुरेभावर पार्टी शिवप्रसाद तामाङ
चुरेभावर राष्ट्रिय पार्टी केशवप्रसाद मैनाली
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल बद्री न्यौपाने
राष्ट्रिय जनता दल नेपाल भरतप्रसाद महतो
लोककल्याणकारी जनता पार्टी, नेपाल
नेपाल समाजवादी पार्टी (लोहियावादी) वामपन्थी
गान्धीवादी पार्टी नेपाल
राष्ट्रवादी पार्टी
नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी
नेपाल जनलोकतान्त्रिक पार्टी
नेपाल पिपुल्स पार्टी
राष्ट्रिय जन एकता पार्टी
हाम्रो पार्टी
नेपाल दलित पार्टी
हाम्रो पार्टी नेपाल
युवा नेपाल पार्टी
नेपाल लोकतान्त्रिक जनता काङ्ग्रेस पार्टी
नेपाल समाजवादी जनता दल वामपन्थी
नेपाल बहुदल पार्टी अम्बिका राना
प्रजातान्त्रिक शक्ति पार्टी दक्षिणपन्थी गणेशबहादुर श्रेष्ठ
नेपाली जनतन्त्र पार्टी
जनता प्रगतिशील पार्टी वामपन्थी जुक्तिजङ्ग लामिछाने
उन्नत लोकतन्त्र पार्टी स्वागत नेपाल

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "दर्ता भएका राजनीतिक दलहरू (अधावधिक सूची)", निर्वाचन आयोग 
  2. २.० २.१ "Criteria for nat'l parties: 3 percent vote share, 1 FPTP seat a must", The Kathmandu Post (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०८ 
  3. "Seven parties secure national party status so far: Election Commission", The Kathmandu Post (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०८ 
  4. ४.० ४.१ "प्रतिनिधिसभामा १२ दल, राष्ट्रिय पार्टी ७ मात्रै", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०६ 
  5. "Xi's Myanmar visit and China's Regional Diplomacy", Observer Research Foundation, १६ जनवरी २०२०, अन्तिम पहुँच ९ फेब्रुअरी २०२०, "President Xi’s visit to Nepal in October 2019 came when the ruling communist party in Nepal has consolidated power following the merger of two major left-wing parties to form Nepal Communist Party (NCP) in May 2018." 
  6. "Maoist Center and NSP jointly registered at EC", My República (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-१९ 
  7. "3 pc threshold proposed for parliamentary polls", My República (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०८  वेब्याक मेसिन अभिलेखिकरण २०२४-०८-११ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]