काठमाडौँ २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठमाडौँ २
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ २
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)सोबिता गौतम

काठमाडौँ २ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

काठमाडौँ २ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ कोटेश्वर र पेप्सीकोला रहेको छ। यससँगै शङ्खरापुर नगरपालिकाका वडा नम्बर ९ र कागेश्वरी मनोहरा नगरपालिकाका वडा ४, ५, ६, ७, ८ र ९ रहेका छन्।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ २ (क)
  • काठमाडौँ २ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ दमननाथ ढुङ्गाना नेपाली कांग्रेस
२०५१ विद्यादेवी भण्डारी नेकपा एमाले
२०६४ झक्कुप्रसाद सुवेदी नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० माधवकुमार नेपाल नेकपा एमाले
२०१४ दिपकप्रसाद कुइकेल नेपाली कांग्रेस
२०७४ माधवकुमार नेपाल नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
अगस्ट २०२१ नेकपा एस
२०७९ सोबिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२