सामग्रीमा जानुहोस्

मङ्गोल नेसनल अर्गनाइजेसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मङ्गोल नेसनल अर्गनाइजेसन
नेतागोपाल गुरुङ[]
स्थापना१९४५ पौष १९ भद्रगोल जेल[स्रोत नखुलेको]
प्रमुख कार्यालयकाठमाडौँ [स्रोत नखुलेको]
निर्वाचन चिह्न

मंगोल नेसनल अर्गनाइजेसन नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष डा. गोपाल गुरुङ हुन्। मंगोल नेसनल अर्गनाइजेसनको केन्द्रीय कार्यालय ललितपुरको बागडोलमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह कुखुराको भाले थियो[] मंगोल नेसनल अर्गनाइजेसनले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ४,६६९ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ८,२१५ मत प्राप्त गरेको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. United Nations Mission in Nepal (UNMIN) : Activities » Activities Update » Activity Details वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-०६ मिति
  2. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  3. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०