नेपाल लोकतान्त्रिक फोरम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल लोकतान्त्रिक फोरम नेपालको एक राजनीतिक दल थियो जो नेपाली कांग्रेस मा विलय भयो। मधेशी जनअधिकार फोरम नेपालका वर्तमान अध्यक्ष बिजय कुमार गच्छदार थिए। यसको केन्द्रिय कार्यालय ललितपुरको बालकुमारीमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह नमस्कार थियो।[१] यो पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल २०६,११० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २१४,३१९ मत प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०