नेपालका प्रादेशिक सरकारहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सङ्घीय सरकार पछि नेपालको दोस्रो तहको सरकारका रूपमा नेपालका प्रदेशहरू प्रादेशिक सरकारद्वारा शासित छन्। नेपालको संविधानको भाग १३ द्वारा प्रादेशिक सरकारहरू स्थापना भएका छन् र तिनीहरूको संरचना गरिएको छ।

विधायिका[सम्पादन गर्नुहोस्]

प्रत्येक प्रदेशमा एक सदनात्मक प्रादेशिक विधायिका छन्, जुन प्रदेशको जनसङ्ख्या अनुसार आकारमा भिन्न छन्। छिट्टै विघटन भएमा बाहेक प्रदेशसभाका सदस्यहरू पाँच वर्षको अवधिको लागि प्रत्यक्षसमानुपातिक प्रणाली मार्फत निर्वाचित हुन्छन्। पहिलो प्रादेशिक निर्वाचन वि.सं. २०७४ मा भएको थियो।

प्रदेश सभाहरूको अध्यक्षता सभाका सदस्यहरूमध्येबाट निर्वाचित हुने सभामुखले गर्छन जो सभाका बहसमा भाग लिंदैनन। सभामुखलाई उपसभामुखले सहयोग गर्छन् जो पनि सभाका सदस्यहरूबाट नै निर्वाचित हुन्छन्। सभामुख वा उपसभामुखमध्ये कम्तीमा एक जना महिला हुनुपर्नेछ र सभामा एउटै दलको प्रतिनिधित्व नभएसम्म एउटै दलको हुनुहुँदैन।[१] वि.सं. २०७९ मा निर्वाचित भई हाल कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ प्रदेशसभाका सभामुखमा निर्वाचित हुने पहिलो र एकमात्र महिला हुन्।[२]

संविधानबमोजिम प्रदेशसभाको बैठक बोलाउने र निलम्बन गर्ने अधिकार प्रदेश प्रमुखलाई छ। सभाको लगातार दुई सत्रहरू बीचको अन्तराल छ महिना भन्दा बढी हुन सक्दैन। सभाको स्थगन वा बिदा अवधिमा सभाका कुल सदस्यहरूको एक चौथाइ सदस्यले निवेदन दिएमा प्रदेश प्रमुखले अधिवेशन वा बैठक बोलाउनु पर्नेछ।[३]

सभा स्थान कुल सिट सभामुख उपसभामुख
कोशी प्रदेश विराटनगर, मोरङ ९३ बाबुराम गौतम सिर्जना दनुवार
मधेश प्रदेश जनकपुर, धनुषा १०७ रामचन्द्र मण्डल बबितादेवी राउत ईशर
बागमती प्रदेश हेटौँडा, मकवानपुर ११० भुवनकुमार पाठक अप्सरा चापागाई
गण्डकी प्रदेश पोखरा, कास्की ६० कृष्णप्रसाद धिताल बिना कुमारी थापा
लुम्बिनी प्रदेश देउखुरी, दाङ ८७ तुलाराम घर्ती मगर मेनुका खाँड केसी
कर्णाली प्रदेश वीरेन्द्रनगर, सुर्खेत ४० नन्दा गुरुङ यशोदा न्यौपाने
सुदूरपश्चिम प्रदेश गोदावरी, कैलाली ५३ भीमबहादुर भण्डारी कोइलीदेवी चौधरी

कार्यकारी[सम्पादन गर्नुहोस्]

वि.सं. २०८० वैशाख १४ यता प्रदेश अनुसार सत्तारुढ दल

प्रदेशको कार्यकारिणी अधिकार प्रदेश मन्त्रिपरिषद्मा निहित हुन्छ। मन्त्रिपरिषद् नरहेको अवस्थामा भने कार्यकारी अधिकार प्रदेश प्रमुखले प्रयोग गर्दछन्।[४]

प्रदेश मन्त्रिपरिषद्को प्रमुख मुख्यमन्त्री हुन्। प्रदेशप्रमुखले प्रदेश सभामा एक्लै वा एक वा बढी दलको समर्थनमा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्छन्। प्रदेशप्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू नियुक्त गर्छन्। प्रादेशिक मन्त्रिपरिषद्का सदस्यहरू प्रादेशिक प्रशासनका विभिन्न विभागहरूको लागि जिम्मेवार छन्। प्रादेशिक मन्त्रिपरिषद् प्रदेश सभाको कुल सदस्य सङ्ख्याको अधिकतम २० प्रतिशत मात्र हुन सक्छ।[५] प्रदेश सभाको सदस्य नभएको व्यक्तिलाई मन्त्रिपरिषद्मा मन्त्री नियुक्त गर्न सकिनेछ तर निजले नियुक्त भएको ६ महिनाभित्र सभाको सदस्यता प्राप्त गरिसक्नु पर्नेछ।[६]

सभाले अविश्वासको मत ल्याएर मुख्यमन्त्रीको राजीनामा बाध्य पार्न सक्छ।[७]

प्रदेश मुख्यमन्त्री पार्टी पदभार ग्रहण मन्त्रिपरिषद्
कोशी प्रदेश हिक्मतकुमार कार्की नेकपा (एमाले) वि.सं. २०७९ पुष २५[८] कार्की
मधेस सरोज कुमार यादव जसपा वि.सं. २०७९ पुष २९[९] यादव
बागमती शालिकराम जमकट्टेल नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पुष २६[१०] जमकट्टेल
गण्डकी सुरेन्द्रराज पाण्डे नेपाली कांग्रेस वि.सं. २०८० वैशाख १४[११] पाण्डे
लुम्बिनी डिल्लीबहादुर चौधरी नेपाली कांग्रेस वि.सं. २०८० वैशाख १४[१२] चौधरी
कर्णाली राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पुष २८[१३] शर्मा
सुदूरपश्चिम कमलबहादुर शाह नेपाली कांग्रेस वि.सं. २०७९ माघ २७[१४] शाह

कोशी प्रदेश को मन्त्रिपरिषद्[सम्पादन गर्नुहोस्]

क्र.सं. कार्याभार नाम दल पदभार ग्रहण
मन्त्री
मुख्यमन्त्री
आन्तरिक मामिला तथा कानून मन्त्री
आर्थिक मामिला तथा योजना मन्त्री
हिक्मतकुमार कार्की नेकपा (एमाले) वि.सं. २०७९ पुष २५[१५][१६]
खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री तिल कुमार मेन्याङ्बो नेकपा (एमाले) वि.सं. २०७९ पुष २५[१५][१६]
सामाजिक विकास मन्त्री डा बुद्धिकुमार राजभण्डारी नेकपा (एमाले) वि.सं. २०७९ पुष २९[१६][१७]
पर्यटन, वन तथा वातावरण मन्त्री डा जीवन आचार्य नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पुष २९[१६][१७]
यातायात पूर्वाधार तथा शहरी विकास मन्त्री डा दुर्गाप्रसाद चापागाई नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पुष २९[१६][१७]
उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला राप्रपा वि.सं. २०७९ पुष २५[१५][१६]
स्वास्थ्य मन्त्री निर्मला लिम्बू जसपा वि.सं. २०७९ पुष २५[१५][१६]

मधेश प्रदेश को मन्त्रिपरिषद[सम्पादन गर्नुहोस्]

क्र.सं. कार्याभार नाम दल पदभार ग्रहण
मन्त्री
मुख्यमन्त्री सरोज कुमार यादव जसपा वि.सं. २०७९ पुष २९[१८]
आर्थिक मामिला मन्त्री सञ्जय कुमार यादव जसपा वि.सं. २०७९ पुष २९[१८][१९]
भौतिक पूर्वाधार विकास मन्त्री डा सरोज कुमार यादव नेकपा (एमाले) वि.सं. २०७९ पुष २९[१८][१९]
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री डा बसन्त कुशवाहा जनमत पार्टी वि.सं. २०७९ पुष २९[१८][१९]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा महेश प्रसाद यादव जनमत पार्टी वि.सं. २०७९ माघ २०[२०]
सामाजिक विकास मन्त्री डा सुरिता कुमारी साह जसपा वि.सं. २०७९ माघ २०[२०]
गृह तथा सञ्चारमन्त्री डा शत्रुधन प्रसाद सिंह नेकपा (एमाले) वि.सं. २०७९ माघ २०[२०]
खानेपानी तथा ऊर्जा विकास मन्त्री डा सिंहासन साह कलवार जसपा वि.सं. २०७९ माघ २०[२०]
कानून, न्याय तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखी नेकपा (एमाले) वि.सं. २०७९ माघ २०[२०]
१० महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री डा मोहम्मद जैद आलम नेकपा (एमाले) वि.सं. २०७९ माघ २०[२०]
राज्यमन्त्री
११ सामाजिक विकास राज्यमन्त्री डा शेख अबुल कलाम आजाद जसपा वि.सं. २०७९ माघ २०[२०]
१२ गृह तथा सञ्चार राज्यमन्त्री डा केशव राय नेकपा (एमाले) वि.सं. २०७९ माघ २०[२०]
१३ भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री डा सञ्जय कुमार यादव जनमत पार्टी वि.सं. २०७९ माघ २०[२०]

बागमती प्रदेश को मन्त्रिपरिषद्[सम्पादन गर्नुहोस्]

क्र.सं. कार्याभार नाम दल पदभार ग्रहण
मन्त्री
मुख्यमन्त्री शालिकराम जमकट्टेल नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पुष २६[२१]
आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया नेकपा (एमाले) वि.सं. २०७९ पुष २६[२१]
जल, उर्जा तथा सिँचाइ मन्त्री उद्धव थापा राप्रपा वि.सं. २०७९ पुष २६[२१]
श्रम, रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठ नेकपा (एमाले) वि.सं. २०७९ माघ ११[२२]
स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ नेकपा (एमाले) वि.सं. २०७९ माघ ११[२२]
कृषि तथा पशुपन्छी विकास मन्त्री केशव पोखरेल नेकपा (एमाले) वि.सं. २०७९ माघ ११[२२]
भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ११[२२]
आन्तरिक मामिला तथा कानून मन्त्री गङ्गानारायण श्रेष्ठ नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ११[२२]
सामाजिक विकास मन्त्री कुमारी मोक्तान नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ११[२२]
१० पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ राप्रपा वि.सं. २०७९ माघ ११[२२]
११ वन तथा वातावरण मन्त्री राजु विष्ट राप्रपा वि.सं. २०७९ माघ ११[२२]

गण्डकी प्रदेश को मन्त्रिपरिषद्[सम्पादन गर्नुहोस्]

क्र.सं. कार्याभार नाम दल पदभार ग्रहण
मन्त्री
मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) वि.सं. २०७९ पुष २५[२३]
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पुष २५[२३]
आर्थिक मामिला मन्त्री सीता सुन्दास नेकपा (एमाले) वि.सं. २०७९ पुष २५[२३]
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ राप्रपा वि.सं. २०७९ पुष २५[२३]
आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा नेकपा (एमाले) वि.सं. २०७९ माघ १०[२४]
कृषि, उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ नेकपा (एमाले) वि.सं. २०७९ माघ १०[२४]
उद्योग, पर्यटन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जाली नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ १०[२४]

लुम्बिनी प्रदेश को मन्त्रिपरिषद्[सम्पादन गर्नुहोस्]

क्र.सं. कार्याभार नाम दल पदभार ग्रहण
मन्त्री
मुख्यमन्त्री लीला गिरी नेकपा (एमाले) वि.सं. २०७९ पुष २८[२५]
आर्थिक मामिला मन्त्री जोखबहादुर महरा नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ २९[२६]
खानेपानी, ग्रामिण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्य नेकपा (एमाले) वि.सं. २०७९ पुष २८[२५]
भौतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ २९[२६]
स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी नेकपा (एमाले) वि.सं. २०७९ माघ २९[२६]
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पुष २८[२५]
वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी नेकपा (एमाले) वि.सं. २०७९ माघ २९[२६]
उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव राप्रपा वि.सं. २०७९ माघ २९[२६]
कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा राप्रपा वि.सं. २०७९ माघ २९[२६]
१० सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता जनमत पार्टी वि.सं. २०७९ माघ २९[२६]

कर्णाली प्रदेश को मन्त्रिपरिषद्[सम्पादन गर्नुहोस्]

क्र.सं. कार्याभार नाम दल पदभार ग्रहण
मन्त्री
मुख्यमन्त्री राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पुष २८[२७]
भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री मङ्गल बहादुर शाही नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पुष २८[२७]
आर्थिक मामिला मन्त्री बिनोद कुमार शाह नेकपा (एमाले) वि.सं. २०७९ पुष २८[२७]
आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जी.सी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ११[२८]
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ११[२८]
सामाजिक विकास मन्त्री टेकराज पछाई नेकपा (एमाले) वि.सं. २०७९ माघ ११[२८]
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जित बहादुर मल्ल नेकपा (एमाले) वि.सं. २०७९ माघ ११[२८]

सुदूरपश्चिम प्रदेश को मन्त्रिपरिषद्[सम्पादन गर्नुहोस्]

क्र.सं. कार्याभार नाम दल पदभार ग्रहण
मन्त्री
मुख्यमन्त्री कमलबहादुर शाह नेपाली कांग्रेस वि.सं. २०७९ माघ २७[२९]
भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा नेपाली कांग्रेस वि.सं. २०७९ माघ २७[२९]
आर्थिक मामिला मन्त्री नरेश शाही नेकपा (एस) वि.सं. २०७९ माघ २७[२९]

न्यायपालिका[सम्पादन गर्नुहोस्]

पुरानो व्यवस्थाका पुनरावेदन अदालतहरू नयाँ संविधान जारी भएपछि उच्च अदालतमा परिणत भएका थिए।[३०]

नेपालका उच्च अदालतहरू
क्र.सं. उच्च अदालत अधिकार क्षेत्र सिट मुख्य न्यायाधीश वेबसाइट
विराटनगर उच्च अदालत (कोशी प्रदेश) मोरङ, सुनसरीउदयपुर जिल्ला विराटनगर तिलप्रसाद श्रेष्ठ[३१] उच्च अदालत विराटनगर
जनकपुर उच्च अदालत (मधेश) धनुषा, महोत्तरीसर्लाही जिल्ला जनकपुर विनोद शर्मा (कार्यकारी) जनकपुर उच्च अदालत
पाटन उच्च अदालत (बागमती) काठमाडौँ, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीधादिङ जिल्ला ललितपुर नृपध्वज निरौला उच्च अदालत पाटन
पोखरा उच्च अदालत (गण्डकी) कास्की, लमजुङ, तनहुँ, मनाङ, गोरखा, स्याङ्जानवलपुर जिल्ला पोखरा रमेश पोखरेल पोखरा उच्च अदालत
तुलसीपुर उच्च अदालत (लुम्बिनी) दाङ, प्युठान, रोल्पापूर्वी रुकुम जिल्ला तुलसीपुर नीता गौतम दीक्षित तुलसीपुर उच्च अदालत
सुर्खेत उच्च अदालत (कर्णाली) सुर्खेत, सल्यान, पश्चिम रुकुम, दैलेखजाजरकोट जिल्ला वीरेन्द्रनगर शेषराज शिवाकोटी (कार्यकारी) उच्च अदालत सुर्खेत
दिपायल उच्च अदालत (सुदूरपश्चिम) बाजुरा, बझाङ, अछाम, डोटीकैलाली जिल्ला दिपायल तेजबहादुर कार्की (कार्यकारी) दिपायल उच्च अदालत

अतिरिक्त र विस्तारित इजलासहरू

क्र.सं. उच्च अदालत अतिरिक्त र विस्तारित इजलास अधिकार क्षेत्र सिट वरिष्ठतम न्यायाधीश
विराटनगर उच्च अदालत इलाम इजलास झापा, इलाम, पाँचथरताप्लेजुङ जिल्ला इलाम प्रेमराज कार्की
विराटनगर उच्च अदालत धनकुटा इजलास धनकुटा, तेह्रथुम, संखुवासभाभोजपुर जिल्ला धनकुटा पुष्पराज कोइराला
विराटनगर उच्च अदालत ओखलढुङ्गा इजलास ओखलढुङ्गा, खोटाङसोलुखुम्बु जिल्ला ओखलढुङ्गा ठाकुरप्रसाद शर्मा पौडेल
जनकपुर उच्च अदालत राजविराज इजलास सप्तरीसिरहा जिल्ला राजविराज डिल्लीराज आचार्य
जनकपुर उच्च अदालत वीरगन्ज इजलास पर्सा, बारारौतहट जिल्ला वीरगन्ज शारङ्गा सुवेदी
पाटन उच्च अदालत हेटौँडा इजलास चितवनमकवानपुर जिल्ला हेटौँडा मोहम्मद शाबिर हुसेन
पोखरा उच्च अदालत बाग्लुङ इजलास बागलुङ, पर्वत, म्याग्दीमुस्ताङ जिल्ला बाग्लुङ द्वारिकामान जोशी
तुलसीपुर उच्च अदालत बुटवल इजलास रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, पाल्पाअर्घाखाँची जिल्ला बुटवल शिवराज अधिकारी
तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलास बाँकेबर्दिया जिल्ला नेपालगन्ज रत्नबहादुर बागचन्द डा
१० सुर्खेत उच्च अदालत जुम्ला इजलास जुम्ला, कालिकोट, हुम्ला, मुगुडोल्पा जिल्ला जुम्ला गुणराज ढुंगेल
११ दिपायल उच्च अदालत महेन्द्रनगर इजलास कञ्चनपुर, दार्चुला, बैतडीडडेल्धुरा जिल्ला भीमदत्त प्रभा बस्नेत

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Nepalको संविधानको धारा 182 को बमोजिम (2015)
  2. "Karnali elects Nepal’s first woman provincial Speaker", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-२० 
  3. Nepalको संविधानको धारा 183 को बमोजिम (2015)
  4. Nepalको संविधानको धारा 162 को , खण्ड 13 बमोजिम (2015)
  5. Nepalको संविधानको धारा 168 को , खण्ड 13 बमोजिम (2015)
  6. Nepalको संविधानको धारा 170 को , खण्ड 13 बमोजिम (2015)
  7. Nepalको संविधानको धारा 169 को , खण्ड 13 बमोजिम (2015)
  8. "Province 1 Chief Minister Karki takes oath of office", Khabarhub (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१० 
  9. "JSP provincial assembly leader Saroj Kumar Yadav appointed Madhesh province chief minister", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-११ 
  10. "Jammakattel appointed chief minister of Bagmati province", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-०९ 
  11. "सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री : चुनावी गठबन्धन ब्युँतिँदाको शुभलाभ", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२८ 
  12. "डिल्ली चौधरी : सामाजिक अभियन्तादेखि मुख्यमन्त्रीसम्म", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२८ 
  13. "Maoist Centre’s Raj Kumar Sharma appointed Karnali Province chief minister", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-११ 
  14. "Congress in power in Sudurpaschim", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-१० 
  15. १५.० १५.१ १५.२ १५.३ Subedi, Binod, "CM and 3 ministers take oath in Province 1", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१० 
  16. १६.० १६.१ १६.२ १६.३ १६.४ १६.५ १६.६ "कोशी प्रदेश का मन्त्रीहरूले पाए मन्त्रालय, जीवनलाई पर्यटन, भक्तिलाई उद्योग", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०१-२० 
  17. १७.० १७.१ १७.२ Republica, "Province 1 gov expansion: Three ministers from Maoist Center inducted in cabinet", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१५ 
  18. १८.० १८.१ १८.२ १८.३ "मधेस प्रदेशमा मुख्यमन्त्री र ३ मन्त्रीले लिए शपथ", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१३ 
  19. १९.० १९.१ १९.२ "मधेस प्रदेस : तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-२४ 
  20. २०.० २०.१ २०.२ २०.३ २०.४ २०.५ २०.६ २०.७ २०.८ "Madhesh Chief Minister Yadav expands Cabinet; inducts six ministers, three state ministers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-०३ 
  21. २१.० २१.१ २१.२ Adhikari, Ganesh Darpan, "Bagmati CM Jamkattel takes oath", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१० 
  22. २२.० २२.१ २२.२ २२.३ २२.४ २२.५ २२.६ २२.७ "Bagmati Cabinet gets full shape", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-२५ 
  23. २३.० २३.१ २३.२ २३.३ {{Cite web|url=https://kathmandupost.com/national/2023/01/09/gandaki-chief-minister-adhikari-takes-oath-of-office-and-secrecy%7Ctitle=Gandaki chief minister Adhikari takes oath of office and secrecy|website=kathmandupost.com|language=English|accessdate=2023-01-10}
  24. २४.० २४.१ २४.२ "Gandaki Chief Minister gives full shape to Cabinet", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-२४ 
  25. २५.० २५.१ २५.२ "Lumbini Province Chief Minister Leela Giri takes oath of office and secrecy", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१२ 
  26. २६.० २६.१ २६.२ २६.३ २६.४ २६.५ २६.६ "लुम्बिनीमा आज ७ मन्त्रीको शपथग्रहण", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-१७ 
  27. २७.० २७.१ २७.२ "Karnali Chief Minister Sharma, two ministers sworn in", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१२ 
  28. २८.० २८.१ २८.२ २८.३ "Karnali Chief Minister Sharma inducts four new ministers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-२५ 
  29. २९.० २९.१ २९.२ "सुदूरपश्चिमका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-१० 
  30. "Govt designates all 7 high courts", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-३१ 
  31. "High court overrules lower court's order to release Giri on bail", The Himalayan Times (en-USमा), २०२०-०१-२४, अन्तिम पहुँच २०२०-११-१०