सामग्रीमा जानुहोस्

सुरेन्द्रराज पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुरेन्द्रराज पाण्डे
गण्डकी प्रदेशको मुख्यमन्त्री
पद बहाली
२७ अप्रिल २०२३
राज्य प्रमुखपृथ्वीमान गुरुङ
पूर्वाधिकारीखगराज अधिकारी
व्यक्तिगत विवरण
जन्मखोपलाङ, गोरखा
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

सुरेन्द्रराज पाण्डे नेपाली कांग्रेसका एक नेपाली राजनीतिज्ञ हुन्। उनि गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री हुन् र २०२३ अप्रिल २७ मा उक्त पदमा नियुक्त हुनुभएको थियो। पाण्डे यस प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलका नेता र गोरखा २ (ख) बाट सदस्य हुन्। पाण्डे यसअघि राष्ट्रिय सभामा विपक्षी दलको नेता भइसकेका छन्।[१] उनी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य समेत हुन्।[२]

निर्वाचन इतिहास

[सम्पादन गर्नुहोस्]
गोरखा २ (ख)
राजनीतिक दल उम्मेदवार मतदान
नेपाली कांग्रेस सुरेन्द्रराज पाण्डे १६,८८२
नेकपा एमाले बसन्तकुमार गुरुङ ५,७६७
अन्य/अवैध ३,५५६
परिणाम कांग्रेसको जित
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]