सामग्रीमा जानुहोस्

पर्शुराम खापुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(परशुराम खापुङबाट अनुप्रेषित)
पर्शुराम खापुङ
२०२६ मा खापुङ
प्रदेश प्रमुख (कोशी प्रदेश)
पद बहाली
११ नोभेम्बर २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
रामचन्द्र पौडेल
प्रधानमन्त्रीशेरबहादुर देउवा
पुष्पकमल दाहाल
केपी शर्मा ओली
मुख्यमन्त्रीराजेन्द्रकुमार राई
हिक्मतकुमार कार्की
उद्धव थापा
केदार कार्की
पूर्वाधिकारीसोमनाथ अधिकारी
व्यक्तिगत विवरण
जन्मतेह्रथुम जिल्ला, नेपाल
नागरिकतानेपाली
राष्ट्रियतानेपाली
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल

पर्शुराम खापुङ एक नेपाली राजनीतिज्ञ र कोशी प्रदेशको वर्तमान प्रदेश प्रमुख पनि हुन्।[][] उनी प्रतिनिधि सभाका पूर्व सदस्य थिए।

प्रदेश प्रमुख नियुक्त हुनुअघि उनी जनता समाजवादी पार्टीका सदस्य थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "तीन प्रदेशका प्रमुख फेरिए, परियार, खापुङ र जोशी सिफारिश", हिमालखबर, अन्तिम पहुँच २०२२-११-२३ अभिलेखिकरण २०२२-११-२३ वेब्याक मेसिन
  2. "प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको", राष्ट्रपतिको कार्यालय, २०२१-११-०९, अन्तिम पहुँच २०२२-११-२३