सामग्रीमा जानुहोस्

चेतनारायण आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चेतनारायण आचार्य
लुम्बिनी प्रदेशको मुख्यमन्त्री
पद बहाली
०७ साउन २०८१
राष्ट्रपतिरामचन्द्र पौडेल
राज्य प्रमुखअमिक शेरचन
पूर्वाधिकारीजोखबहादुर महरा

Deprecated parameter termstartDeprecated parameter termend

चेतनारायण आचार्य एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)सँग सम्बन्धित छन्। उनी ०७ साउन २०८१ देखि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा छन्। आचार्य २०७४ सालदेखि अर्घाखाँची १ (क) बाट लुम्बिनी प्रदेशसभा सदस्यका रुपमा कार्यरत छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "लुम्बिनी प्रदेशमा चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२४-११-२७

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]