अमिक शेरचन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अमिक शेरचन
गण्डकी प्रदेश प्रथम प्रदेश प्रमुख
पद बहाली
२०७६ कात्तिक १८
व्यक्तिगत विवरण
जन्म२००६
ओखरबोटखानी, म्याग्दी, नेपाल
नागरिकतानेपाली
राजनीतिक पार्टीने.क.पा.
सन्तान(हरू)एक छोरी र तीन छोरा
अभिभावक(हरू)बडिबहादुर शेरचन र आमा उमादेवी शेरचन
पेशाराजनीति

अमिक शेरचन नेपालको गण्डकी प्रदेशका प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]

गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका उनी २०६४ सालमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का तर्फबाट संविधान सभा सदस्य पनि भएका थिए ।[२] उनी देश र जनताका लागि आफनो प्राणको पनि बाजी लगाएर राष्ट्र निर्माणकाे खातिर सङ्घर्षरत व्यक्ति थिए।

सन्दर्भ[सम्पादन गर्ने]