अमिक शेरचन
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अमिक शेरचन | |
|---|---|
| ३ औं प्रदेश प्रमुख (लुम्बिनी प्रदेश) | |
| पद बहाली २७ जुलाई २०२१ | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| मुख्यमन्त्री | |
| पूर्वाधिकारी | धर्मनाथ यादव |
| २ औं प्रदेश प्रमुख (गण्डकी प्रदेश) | |
| कार्यकाल ५ नोभेम्बर २०१९ – ३ मे २०२१ | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| मुख्यमन्त्री | पृथ्वीसुब्बा गुरुङ |
| पूर्वाधिकारी | बाबुराम कुँवर |
| उतराधिकारी | सीता कुमारी पौडेल |
| व्यक्तिगत विवरण | |
| जन्म | २००६ ओखरबोटखानी, म्याग्दी, नेपाल |
| नागरिकता | नेपाली |
| राजनीतिक दल | ने.क.पा. |
| सन्तान | एक छोरी र तीन छोरा |
| अभिभावक | बडिबहादुर शेरचन र आमा उमादेवी शेरचन |
| पेशा | राजनीति |
अमिक शेरचन नेपालको गण्डकी प्रदेशका प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका उनी २०६४ सालमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का तर्फबाट संविधान सभा सदस्य पनि भएका थिए । उनी देश र जनताका लागि आफनो प्राणको पनि बाजी लगाएर राष्ट्र निर्माणको खातिर सङ्घर्षरत व्यक्ति थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ https://www.presidentofnepal.gov.np/?p=3662 वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०४ मिति
| एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
श्रेणीहरू:
- नेपाली राजनीतिज्ञ सम्बन्धित अपूर्ण लेखहरू
- नेपाली संविधान सभा सदस्यहरू
- नेपाली राजनीतिज्ञहरू
- कम्युनिष्ट सभासद
- नेपालका प्रदेश प्रमुखहरू
- गण्डकी प्रदेशका प्रदेश प्रमुखहरू
- म्याग्दी जिल्लाका मानिसहरू
- सन् १९४९ मा जन्म
- जीवित मानिसहरू
- नेपालको पहिलो संविधान सभाका सदस्यहरू
- नेपालका सांसदहरू २०४८–२०५१
- चितवन जिल्लाका मानिसहरू
- लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरू