सामग्रीमा जानुहोस्

कुलप्रसाद केसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुलप्रसाद केसी
मुख्यमन्त्री
पद बहाली
२७ साउन २०७८
राज्य प्रमुख
पूर्वाधिकारीशङ्कर पोखरेल
उतराधिकारीलीला गिरी
लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्य
पद बहाली
२०७४
पूर्वाधिकारीसभा गठन
निर्वाचन क्षेत्ररोल्पा १
लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री
कार्यकाल
२०७४ फागुन ३  २०७८ वैशाख ६
राज्य प्रमुख
व्यक्तिगत विवरण
जन्म
रोल्पा, लुम्बिनी प्रदेश, नेपाल
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
मन्त्रिपरिषद्कुलप्रसाद केसी मन्त्रिपरिषद्
वेबसाइटओसीएमसीएम.पी५.गव.एनपी

Deprecated parameter termendDeprecated parameter termend2Deprecated parameter termstart2Deprecated parameter termstart

कुलप्रसाद केसी एक नेपाली राजनीतिज्ञ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुन्। उनी सर्वसम्मतिले लुम्बिनी प्रदेशका लागि नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता चयन भएका थिए।[] केसी रोल्पा १ (क) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएको थियो।

शङ्कर पोखरेल पदबाट राजीनामा दिएपछि उनी लुम्बिनी प्रदेशका दोस्रो मुख्यमन्त्री भएका थिए। [] केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनबाट मुख्यमन्त्री बनेका थिए।[] केसी यसअघि शङ्कर पोखरेल मन्त्रिपरिषद्मा आन्तरिक मामिला र कानून मन्त्रीको रूपमा थिए र सर्वोच्च अदालतले नेकपा एमाले र माओवादीको एकीकरण बदर गरेपछि २०७८ वैशाख ६ मा राजीनामा दिएका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "प्रदेश सभा - लुम्बिनी प्रदेश", pradeshsabha.p5.gov.np, अन्तिम पहुँच २०२१-०७-०६ अभिलेखिकरण २०२१-०६-०५ वेब्याक मेसिन
  2. "लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२१-०८-११
  3. "लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति ७ अगस्ट २०२१