सामग्रीमा जानुहोस्

अर्घाखाँची १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्घाखाँची १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
लुम्बिनी प्रदेशमा अर्घाखाँची १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाअर्घाखाँची जिल्ला
मतदाता सङ्ख्या१,६४,७६८
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदटोपबहादुर रायमाझी नेकपा (एमाले)
लुम्बिनी प्रदेश
सांसद
१(क)
चेतनारायण आचार्य (नेकपा (एमाले))
लुम्बिनी प्रदेश
सांसद
१(ख)
रामजीप्रसाद घिमिरे (नेकपा (एमाले))

अर्घाखाँची १ नेपालको अर्घाखाँची जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

अर्घाखाँची १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण अर्घाखाँची जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • अर्घाखाँची १ (क)
  • अर्घाखाँची १ (ख)
निर्वाचन सदस्य दल
२०४८ रेवतीप्रसाद भूषाल नेपाली काङ्ग्रेस
२०५१
२०५६ डिलाराम आचार्य राष्ट्रिय जनमोर्चा
२०६४ टोपबहादुर रायमाझी नेकपा (माओवादी)
२०७० एनेकपा (माओवादी)
२०७४ नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
२०७९ टोपबहादुर रायमाझी नेकपा (एमाले)

निर्वाचन सदस्य दल
२०७४ चेतनारायण आचार्य नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ चेतनारायण आचार्य नेकपा (एमाले)

निर्वाचन सदस्य दल
२०७४ रामजीप्रसाद घिमिरे नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ रामजीप्रसाद घिमिरे नेकपा (एमाले)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
टोपबहादुर रायमाझीनेकपा (एमाले)४२,६७५४८.६
पुष्पा भुसालनेपाली काङ्ग्रेस४०,९४५४६.६३
हरिप्रसाद भुसालराष्ट्रिय स्वतन्त्र पार्टी३,२००३.६४
अन्य९८९१.१३
जम्मा८७,८०९१००
बहुमत१,७३०
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) टोपबहादुर रायमाझी ५०,८३७
नेपाली काङ्ग्रेस रामबहादुर बिसी ३२,५४४
अन्य १,५११
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

दल उम्मेदवार मत
नेकपा (एमाले) चेतनारायण आचार्य २४,७५१
नेपाली काङ्ग्रेस विष्णुप्रसाद खनाल १४,१३७
अन्य १,४७६
अवैध मत १,४५५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

दल उम्मेदवार मत
नेकपा (एमाले) रामजीप्रसाद घिमिरे २६,१५९
नेपाली काङ्ग्रेस हिम्मतबहादुर टँडेल (क्षेत्री) १७,२३३
अन्य १,४७०
अवैध मत १,७९०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

दल उम्मेदवार मत
एनेकपा (माओवादी) टोपबहादुर रायमाझी १२,२८६
नेपाली काङ्ग्रेस रामबहादुर बिसी ११,२३४
नेकपा (एमाले) नरेन्द्रकुमार क्षेत्री १०,२४०
राष्ट्रिय जनमोर्चा सन्तबहादुर नेपाली ३,२९५
अन्य ४६८
नतिजा माओवादी विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) टोपबहादुर रायमाझी १९,५८४
नेपाली काङ्ग्रेस मानबहादुर विश्वकर्मा १०,५९१
नेकपा (एमाले) चेतनारायण आचार्य ९,४६१
राष्ट्रिय जनमोर्चा डिलाराम आचार्य ७,५७५
अन्य १,५०९
अवैध मत १,८७९
नतिजा माओवादी विजयी
स्रोत:निर्वाचन आयोग[]
दल उम्मेदवार मत
राष्ट्रिय जनमोर्चा डिलाराम आचार्य २३,४५२
नेपाली काङ्ग्रेस रामबहादुर बिसी २०,३४०
अन्य १,३१२
अवैध मत ९५०
नतिजा जनमोर्चा विजयी
स्रोत:निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रेवतीप्रसाद भुसाल १५,७५२
नेकपा (एमाले) गुणनिधि भुसाल १५,३३१
स्वतन्त्र डिलाराज आचार्य ७,७५६
राष्ट्रिय प्रजातन्त्र पार्टी पवित्रा पौडेल ५११
नतिजा काङ्ग्रेस विजयी
स्रोत:निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रेवतीप्रसाद भुसाल १६,०६९
नेकपा (एमाले) १३,६३७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग  वेब्याक मेसिन अभिलेखिकरण २०२२-११-२९ मिति
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  6. ६.० ६.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  7. "Election नतिजाs'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]