सामग्रीमा जानुहोस्

पाल्पा १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाल्पा १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा पाल्पा १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा जिल्ला
मतदाता सङ्ख्या९८,३८३
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलनेपाली काङ्ग्रेस
संसद सदस्यसन्दीप राना
लुम्बिनी प्रदेश
सांसद
१(क)
राजुप्रसाद श्रेष्ठ (नेकपा (एमाले)
लुम्बिनी प्रदेश
सांसद
१(ख)
खेमबहादुर सारु नेकपा (एमाले)

पाल्पा १ नेपालको पाल्पा जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

पाल्पा १ मा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, माथागढी गाउँपालिकाको २–७ वडा, तिनाउ गाउँपालिकाको वडा ५ र तानसेन नगरपालिकाको वडा नम्बर ८ रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पाल्पा १ (क)
  • पाल्पा १ (ख)
निर्वाचन सदस्य दल
२०४८ कालुराम राणा नेपाली काङ्ग्रेस
२०५१ दलबहादुर राना मगर नेकपा (एमाले)
२०५५ नेकपा (एमाले)
२०५६ भद्रबहादुर थापा नेकपा (एमाले)
२०६४ दलबहादुर राना मगर
२०७० राधाकृष्ण कँडेल
२०७४ दलबहादुर राना मगर
जेठ २०७५ नेकपा
वैशाख २०७७ नेकपा (एमाले)
२०७९ नारायणप्रसाद आचार्य
२०८२ सन्दीप राना नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सन्दीप रानानेपाली काङ्ग्रेस१८,३३६३५.३८
नारायणप्रसाद आचार्यनेकपा (एमाले)१६,८१९३२.४५
विमल पन्तराष्ट्रिय स्वतन्त्र पार्टी१४,३३३२७.६६
हुमबहादुर सुनारी मगरनेपाली कम्युनिस्ट पार्टी९५११.८४
अन्य१,३८५२.६७
कुल सदर मत५१,८२४१००
दर्ता भएका मतदाता/मतदान९८,३८३
मतान्तर१,५१७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
उम्मेदवारदलमत%
नारायणप्रसाद आचार्यनेकपा (एमाले)३१,१०३५४.७२
ज्ञानबहादुर गाहानेपाली काङ्ग्रेस२०,२५६३५.६४
विपिन कँडेलस्वतन्त्र२,८६३५.०४
थम्मनबहादुर बुढा मगरमङ्गोल नेसनल अर्गनाइजेसन२,०४५३.६
अन्य५७१
कुल सदर मत५६,८३८१००
मतान्तर१०,८४७
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) दलबहादुर राना ३२,५४९
नेपाली काङ्ग्रेस विजयराज घिमिरे २३,०९३
मङ्गोल नेसनल अर्गनाइजेसन तुलवीर दर्लामी १,०८६
अन्य ५२८
अवैध मतहरू १,२७४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) राधाकृष्ण कँडेल १७,८०४
नेपाली काङ्ग्रेस सीतादेवी देवकोटा पाण्डे ११,९५८
एनेकपा (माओवादी) तेजबहादुर सिञ्जाली २,७९०
अन्य १,१७१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (एमाले) दलबहादुर राना १९,१८५
नेपाली काङ्ग्रेस धनबहादुर राना १२,९७६
नेकपा (माओवादी) तुलराम घर्ती मगर ६,५१३
अन्य १,७४५
अवैध मतहरू १,२७३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) भद्रबहादुर थापा १९,४७७
नेपाली काङ्ग्रेस विजयराज घिमिरे १६,३९३
नेकपा (माले) दलबहादुर राना १,४३१
अन्य १,२२०
अवैध मतहरू ७१८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) दलबहादुर राना १९,६९०
नेपाली काङ्ग्रेस कालुराम राना १४,८१५
अन्य १,३१९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कालुराम राना १५,९८०
नेकपा (एमाले) १५,००१
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "पाल्पा-१ मा कांग्रेसका सन्दीप राना विजयी", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]