सामग्रीमा जानुहोस्

बाँके १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाँके १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके जिल्ला
मतदाता सङ्ख्या१,२४,७२७
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदसुरेशकुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी
लुम्बिनी प्रदेश
सांसद
१(क)
कृष्णा केसी (नेकपा (माओवादी केन्द्र))
लुम्बिनी प्रदेश
सांसद
१(ख)
दुर्गाप्रसाद चौधरी (नेकपा (एमाले))

बाँके १ नेपालको बाँके जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

बाँके १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिकाकोहलपुर नगरपालिका समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बाँके १ (क)
  • बाँके १ (ख)
निर्वाचन सदस्य दल
२०४८ सैयद मैराज अहमद शाह नेपाली काङ्ग्रेस
२०५१ प्रेमबहादुर भण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५४ राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
२०५६ ज्ञानु केसी नेपाली काङ्ग्रेस
२०६४ तिलक परियार नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० देवराज भार नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
२०७४ महेश्वरजङ्ग गहतराज नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ सूर्यप्रसाद ढकाल नेकपा (एमाले)
२०७९ सुरेशकुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सुरेशकुमार चौधरीराष्ट्रिय स्वतन्त्र पार्टी३२,७९२४६.२५
नारायण प्रसाद गौडेलनेपाली काङ्ग्रेस१५,३०१२१.५८
सूर्यप्रसाद ढकालनेकपा (एमाले)११,०९५१५.६५
नरेन्द्रप्रसाद पाण्डेनेपाली कम्युनिस्ट पार्टी६,०३३८.५१
प्रदिपकुमार शाहराष्ट्रिय प्रजातन्त्र पार्टी३,२३४४.५६
अन्य२,४५२३.४६
कुल सदर मत७०,९०७१००
दर्ता भएका मतदाता/मतदान१२४,७२७
मतान्तर१७,४९१
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
सूर्यप्रसाद ढकालनेकपा (एमाले)२५,०२६३५.३४
महेश्वरजङ्ग गहतराजनेकपा (माओवादी केन्द्र)१९,६३२२७.७२
सुरेशकुमार चौधरीनागरिक उन्मुक्ति पार्टी११,४६५१६.१९
आनन्दबाबु काफ्लेराष्ट्रिय स्वतन्त्र पार्टी१०,०७११४.२२
रामकुमार यादवजनता समाजवादी पार्टी, नेपाल२,६९३३.८
अन्य१,९२४२.७२
कुल सदर मत७०,८१११००
मतान्तर५,३९४
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार प्राप्त मत
नेकपा (माओवादी केन्द्र) महेश्वरजङ्ग गहतराज ३१,१७३
नेपाली काङ्ग्रेस माधवराम खत्री २८,२१७
सङ्घीय समाजवादी फोरम, नेपाल लालबहादुर शाह ४,५८८
अन्य २,२६५
अवैध मत ३,५९२
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार प्राप्त मत
नेकपा (एमाले) देवराज भार 13,972
नेपाली काङ्ग्रेस नारायणप्रसाद शर्मा सिग्देल 12,429
एनेकपा (माओवादी) महेश्वरजङ्ग गहतराज ७,९९२
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) फुलाराम थारू ४,३२१
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रेमबहादुर भण्डारी ३,९१९
अन्य ४,०९५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार प्राप्त मत
नेकपा (माओवादी) तिलक परियार १६,०८७
नेकपा (एमाले) देवराज भार ९,३६०
नेपाली काङ्ग्रेस गजेन्द्रबहादुर हमाल ८,४८५
मधेशी जनअधिकार फोरम, नेपाल फुलाराम थारू ४,६१६
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रेमबहादुर भण्डारी २,८४८
नेकपा (माले) पदमबहादुर मल्ल १,६०१
अन्य २,२१८
अवैध मत २,०३८
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार प्राप्त मत
नेपाली काङ्ग्रेस ज्ञानु केसी १५,१३७
नेकपा (एमाले) दिनेशचन्द्र यादव १४,१७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) प्रेमबहादुर भण्डारी ७,५२४
राष्ट्रिय प्रजातन्त्र पार्टी चेतबहादुर थापा ५,४९४
नेकपा (माले) कृष्णराज पन्त 1,984
स्वतन्त्र ठाकुरसिंह थारू १,०२८
अन्य ८०७
अवैध मत १,५९०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार प्राप्त मत
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रेमबहादुर भण्डारी १५,२७६
नेपाली काङ्ग्रेस सनतकुमार रेग्मी ११,८१४
नेकपा (एमाले) कालीबहादुर धिताल ८,४५१
स्वतन्त्र युवराज शर्मा १,०७६
अन्य २,२८६
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार प्राप्त मत
नेपाली काङ्ग्रेस सयद मिराज अहमत शाह १४,६०४
नेकपा (एमाले) ७,२२२
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "बाँके-१ मा रास्वपाका सुरेश चौधरी निर्वाचित", नेपालखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two उम्मेदवारs", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election नतिजाs'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]