सामग्रीमा जानुहोस्

रुपन्देही २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुपन्देही २
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा रुपन्देही २
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारुपन्देही जिल्ला
मतदाता सङ्ख्या१,३५,०५०
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यसुलभ खरेल
लुम्बिनी प्रदेश
सांसद
२(क)
लीला गिरी (नेकपा (एमाले))
लुम्बिनी प्रदेश
सांसद
२(ख)
भोजप्रसाद श्रेष्ठ (नेकपा (एमाले))

रुपन्देही २ नेपालको रुपन्देही जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

रुपन्देही २ मा सैनामैना नगरपालिकाको १–४, तिलोत्तमा नगरपालिकाको १–६ र बुटवल उपमहानगरपालिकाको १–१३ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रुपन्देही २ (क)
  • रुपन्देही २ (ख)
निर्वाचन सदस्य दल
२०४८ रामकृष्ण ताम्राकार नेपाली काङ्ग्रेस
२०५१ धनपति उपाध्याय नेकपा (एमाले)
२०५४ उप-निर्वाचन घनश्याम भुसाल
जेठ २०५५ नेकपा (माले)
२०५६ रामकृष्ण ताम्राकार नेपाली काङ्ग्रेस
२०६४ ओमप्रकाश यादव मधेशी जनअधिकार फोरम, नेपाल
२०६७ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
२०७० दीपक बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी
२०७३ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)
२०७४ विष्णुप्रसाद पौडेल नेकपा (एमाले)
२०७९
२०८२ सुलभ खरेल राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
सुलभ खरेलराष्ट्रिय स्वतन्त्र पार्टी५६,५५०६७.३१
विष्णुप्रसाद पौडेलनेकपा (एमाले)१२,८६११५.३१
चुन्नप्रसाद शर्मानेपाली काङ्ग्रेस९,३९२११.१८
शुभास पाण्डेनेपाली कम्युनिस्ट पार्टी१,४०९१.६८
भीमबहादुर गौतमश्रम संस्कृति पार्टी१,३३६१.५९
अन्य२,४६५२.९३
कुल सदर मत८४,०१३१००
दर्ता भएका मतदाता/मतदान१३५,०५०
मतान्तर४३,६८९
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
विष्णुप्रसाद पौडेलनेकपा (एमाले)२७,१६५३५.०५
गणेश पौडेलराष्ट्रिय स्वतन्त्र पार्टी२५,७९५३३.२८
केशवबहादुर थापा मगरराष्ट्रिय जनमुक्ति पार्टी२२,०२७२८.४२
रूपसिंह थापास्वतन्त्र१,०२९१.३३
अन्य१,४९२१.९२
कुल सदर मत७७,५०८१००
मतान्तर१,३७०
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) विष्णुप्रसाद पौडेल ४४,००९
नेपाली काङ्ग्रेस युवराज गिरी २१,९४६
राष्ट्रिय जनमुक्ति पार्टी रूकबहादुर पुन ३,५६८
विवेकशील साझा पार्टी हरिकृष्ण अधिकारी १,३२३
अन्य १,६२८
अवैध मत १,८१९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी दीपक बोहरा ८,१५२
नेपाली काङ्ग्रेस रामकृष्ण ताम्राकार ६,२१०
स्वतन्त्र सन्तोषकुमार पाण्डे ५,६०८
मधेशी जनअधिकार फोरम, नेपाल (प्रजातान्त्रिक) देवीप्रसाद चौधरी ५,५२६
नेकपा (एमाले) भरतकुमार पोखरेल ५,५१६
एनेकपा (माओवादी) विनोदकुमार उपाध्याय ३,२२३
राष्ट्रिय जनमुक्ति पार्टी सूर्यकुमार सारू मगर २,५९५
तराई मधेश लोकतान्त्रिक पार्टी रतनकुमार तेली गुप्ता १,०२७
मधेशी जनअधिकार फोरम, नेपाल रत्नकुमार तेली १,०२३
अन्य ३,८५६
नतिजा राप्रपा विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल ओमप्रकाश यादव १०,६१२
नेकपा (एमाले) देवीप्रसाद चौधरी ९,८२९
नेकपा (माओवादी) विनोदकुमार उपाध्याय ९,११५
नेपाली काङ्ग्रेस रामकृष्ण ताम्राकार ८,६१६
राष्ट्रिय जनमुक्ति पार्टी यमबहादुर थापा १,५७७
तराई मधेश लोकतान्त्रिक पार्टी रतनकुमार तेली गुप्ता १,३१७
स्वतन्त्र रामु यादव अहिर १,३१६
अन्य २,७२५
अवैध मत २,१३५
नतिजा मधेशी जनअधिकार फोरम, नेपाल विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामकृष्ण ताम्राकार १४,४४१
नेकपा (एमाले) लोकबहादुर बुढा राना १२,९२३
नेपाल सद्भावना पार्टी देवीप्रसाद चौधरी १२,४५४
राष्ट्रिय जनमुक्ति पार्टी हेमराज थापा २,७०८
राष्ट्रिय प्रजातन्त्र पार्टी निरञ्जनकुमार थापा २,६८७
नेकपा (माले) घनश्याम भुसाल १,१७२
अन्य १,८०३
अवैध मत ७६४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
२०५४ उप-निर्वाचन
[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार
नेकपा (एमाले) घनश्याम भुसाल
अन्य
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) धनपति उपाध्याय १३,५७१
नेपाली काङ्ग्रेस रामकृष्ण ताम्राकार १०,८५०
राष्ट्रिय प्रजातन्त्र पार्टी छविलाल भुसाल ६,८७३
नेपाल सद्भावना पार्टी सत्यप्रसाद चौधरी ५,५७८
राष्ट्रिय जनमुक्ति पार्टी श्रीप्रसाद गुरुङ २,५४२
अन्य ९०९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामकृष्ण ताम्राकार ११,६८९
नेकपा (एमाले) ९,७२५
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "रुपन्देही-२ मा रास्वपाका सुलभ विजयी, विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५
  9. "प्रतिनिधिसभाको सदस्य निर्वाचित भएको", rajpatra.dop.gov.np, अन्तिम पहुँच २०२०-१२-११