नेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरू, संरक्षित क्षेत्रकालो रङमा

नेपालको प्रतिनिधि सभा (संघीय संसदको तल्लो सदन) मा १६५ निर्वाचन क्षेत्र रहेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने प्रायोजनका लागि निर्वाचन क्षेत्र निर्धारण गरिएको हुन्छ।[१] प्रतिनिधि सभा सदस्यको निर्वाचन लागि क्षेत्र निर्धारण गर्दा संविधानको धारा ८५ को उपधारा १ को खण्ड क बमोजिम जनसङ्ख्या, भौगोलिक अनुकुलता र विशिष्टताका आधारमा १६५ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ। नेपालको संविधान २०७२ अनुसार नयाँ निर्वाचन क्षेत्रलाई अर्को २० वर्ष (२०९३ सम्म) परिवर्तन गर्न मिल्दैन र उक्त व्यवस्थालाई कुनै पनि अदालतमा चुनौती दिन सकिँदैन।[२]

प्रदेशहरू निर्वाचन क्षेत्र
कोशी प्रदेश २८
मधेस प्रदेश ३२
बागमती प्रदेश ३३
गण्डकी प्रदेश १८
लुम्बिनी प्रदेश २६
कर्णाली प्रदेश १२
सुदूरपश्चिम प्रदेश १६
जम्मा १६५

कोशी प्रदेश[सम्पादन गर्नुहोस्]

# निर्वाचन क्षेत्र
भोजपुर १
धनकुटा १
इलाम १
इलाम २
झापा १
झापा २
झापा ३
झापा ४
झापा ५
१० खोटाङ १
११ मोरङ १
१२ मोरङ २
१३ मोरङ ३
१४ मोरङ ४
१५ मोरङ ५
१६ मोरङ ६
१७ ओखलढुङ्गा १
१८ पाँचथर १
१९ सङ्खुवासभा १
२० सोलुखुम्बु १
२१ सुनसरी १
२२ सुनसरी २
२३ सुनसरी ३
२४ सुनसरी ४
२५ ताप्लेजुङ १
२६ तेह्रथुम १
२७ उदयपुर १
२८ उदयपुर २

मधेस प्रदेश[सम्पादन गर्नुहोस्]

# निर्वाचन क्षेत्र
बारा १
बारा २
बारा ३
बारा ४
धनुषा १
धनुषा २
धनुषा ३
धनुषा ४
महोत्तरी १
१० महोत्तरी २
११ महोत्तरी ३
१२ महोत्तरी ४
१३ पर्सा १
१४ पर्सा २
१५ पर्सा ३
१६ पर्सा ४
१७ रौतहट १
१८ रौतहट २
१९ रौतहट ३
२० रौतहट ४
२१ सप्तरी १
२२ सप्तरी २
२३ सप्तरी ३
२४ सप्तरी ४
२५ सर्लाही १
२६ सर्लाही २
२७ सर्लाही ३
२८ सर्लाही ४
२९ सिराहा १
३० सिराहा २
३१ सिराहा ३
३२ सिराहा ४

बागमती प्रदेश[सम्पादन गर्नुहोस्]

# निर्वाचन क्षेत्र
भक्तपुर १
भक्तपुर २
चितवन १
चितवन २
चितवन ३
धादिङ १
धादिङ २
दोलखा १
काठमाडौँ १
१० काठमाडौँ २
११ काठमाडौँ ३
१२ काठमाडौँ ४
१३ काठमाडौँ ५
१४ काठमाडौँ ६
१५ काठमाडौँ ७
१६ काठमाडौँ ८
१७ काठमाडौँ ९
१८ काठमाडौँ १०
१९ काभ्रेपलान्चोक १
२० काभ्रेपलान्चोक २
२१ ललितपुर १
२२ ललितपुर २
२३ ललितपुर ३
२४ मकवानपुर १
२५ मकवानपुर २
२६ नुवाकोट १
२७ नुवाकोट २
२८ रामेछाप १
२९ रसुवा १
३० सिन्धुली १
३१ सिन्धुली २
३२ सिन्धुपाल्चोक १
३३ सिन्धुपाल्चोक २

गण्डकी प्रदेश[सम्पादन गर्नुहोस्]

# निर्वाचन क्षेत्र
बागलुङ १
बागलुङ २
गोरखा १
गोरखा २
कास्की १
कास्की २
कास्की ३
लमजुङ १
मनाङ १
१० मुस्ताङ १
११ म्याग्दी १
१२ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १
१३ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २
१४ पर्वत १
१५ स्याङ्जा १
१६ स्याङ्जा २
१७ तनहुँ १
१८ तनहुँ २

लुम्बिनी प्रदेश[सम्पादन गर्नुहोस्]

# निर्वाचन क्षेत्र
अर्घाखाँची १
बाँके १
बाँके २
बाँके ३
बर्दिया १
बर्दिया २
दाङ १
दाङ २
दाङ ३
१० गुल्मी १
११ गुल्मी २
१२ कपिलवस्तु १
१३ कपिलवस्तु २
१४ कपिलवस्तु ३
१५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २
१६ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम २
१७ पाल्पा १
१८ पाल्पा २
१९ प्युठान १
२० रोल्पा १
२१ पूर्वी रुकुम १
२२ रुपन्देही १
२३ रुपन्देही २
२४ रुपन्देही ३
२५ रुपन्देही ४
२६ रुपन्देही ५

कर्णाली प्रदेश[सम्पादन गर्नुहोस्]

# निर्वाचन क्षेत्र
दैलेख १
दैलेख २
डोल्पा १
हुम्ला १
जाजरकोट १
जुम्ला १
कालिकोट १
मुगु १
पश्चिम रुकुम १
१० सल्यान १
११ सुर्खेत १
१२ सुर्खेत २

सुदूरपश्चिम प्रदेश[सम्पादन गर्नुहोस्]

# निर्वाचन क्षेत्र
अछाम १
अछाम २
बैतडी १
बझाङ १
बाजुरा १
डडेल्धुरा १
दार्चुला १
डोटी १
कैलाली १
१० कैलाली २
११ कैलाली ३
१२ कैलाली ४
१३ कैलाली ५
१४ कञ्चनपुर १
१५ कञ्चनपुर २
१६ कञ्चनपुर ३

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "निर्वाचन क्षेत्र निर्धारण ऐन, २०७३ - नेपाल कानून आयोग" (PDF)नेपाल कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "कुन जिल्लामा कति निर्वाचन क्षेत्र ? यसरी हुँदैछ निर्धारण"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]