सामग्रीमा जानुहोस्

भक्तपुर १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भक्तपुर १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
बागमती प्रदेशमा भक्तपुर १
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख)
प्रदेशबागमती प्रदेश
जिल्लाभक्तपुर जिल्ला
मतदाता सङ्ख्या१,०७,०५४
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदरुकेश रञ्जित (राष्ट्रिय स्वतन्त्र पार्टी)
बागमती प्रदेश
सांसद
१(क)
सुरेश श्रेष्‍ठ (नेपाली काङ्ग्रेस)
बागमती प्रदेश
सांसद
१(ख)
सुरेन्द्रराज गोसाइँ (नेमकिपा)

भक्तपुर १ नेपालको भक्तपुर जिल्लाका २ संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

भक्तपुर १ संसदीय निर्वाचन क्षेत्रमा भक्तपुर नगरपालिकाचाँगुनारायण नगरपालिका समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • भक्तपुर १(क)
  • भक्तपुर १(ख)
निर्वाचन सदस्य दल
२०४८ नारायणमान बिजुक्छे नेपाल मजदुर किसान पार्टी
२०५१
२०५६
२०६४
२०७०
२०७४ प्रेम सुवाल नेपाल मजदुर किसान पार्टी
२०७९
२०८२ रुकेश रञ्जित राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
राजनीतिक दल उम्मेदवार प्राप्त मत %
राष्ट्रिय स्वतन्त्र पार्टी रुकेश रञ्जित ३३,४३६ ४४.६०%
नेपाल मजदुर किसान पार्टी प्रेम सुवाल २८,१४७ ३७.५४%
नेपाली काङ्ग्रेस किरण न्यौपाने ४,२८२ ५.७१%
नेकपा (एमाले) सोमप्रसाद मिश्र ३,७२१ ४.९६%
राष्ट्रिय प्रजातन्त्र पार्टी भरतबहादुर खड्का २,४७२ ३.३०%
अन्य उम्मेदवारहरू विभिन्न २,९०९ ३.८९%
जम्मा सदर मत ७४,९६७ १००%
बदर मत १,४७२ -
जम्मा खसेको मत ७६,४३९ -
मतान्तर ५,२८९ -
स्रोत: निर्वाचन आयोग, २०८२[]
उम्मेदवारदलमत%
प्रेम सुवालनेपाल मजदुर किसान पार्टी४२,७६१५९.६३
नवराज गेलालनेकपा (एमाले)११,९६८१६.६९
भरतबहादुर खड्काराष्ट्रिय प्रजातन्त्र पार्टी९,३०३१२.९७
सुनिल गोठेनेकपा (माओवादी केन्द्र)५,२८३७.३७
अन्य२,३९४३.३४
कुल सदर मत७१,७०९१००
मतान्तर३०,७९३
नेपाल मजदुर किसान पार्टी विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेपाल मजदुर किसान पार्टी प्रेम सुवाल ३३,०७६
नेपाली काङ्ग्रेस बाबुराजा जोशी १७,८१८
नेकपा (माओवादी केन्द्र) मिलन सुवाल १५,३७४
विवेकशील साझा पार्टी दिपेश न्यौपाने २,३३०
अन्य १,८७६
नतिजा नेमकिपा विजयी
स्रोत: निर्वाचन आयोग

२०७६ उपनिर्वाचन

[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कृष्णलाल भँडेल १३,४४९
नेकपा (एमाले) देवीप्रसाद ढकाल ११,२०६
नेपाल मजदुर किसान पार्टी नीरज लवाजु ५,८२९
अन्य १,१०८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छे २०,४४६
नेपाली काङ्ग्रेस कृष्णलाल भँडेल १२,८२६
एनेकपा (माओवादी) सानु सुवाल ६,२९६
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) रञ्जु नापित ५,६६८
राष्ट्रिय प्रजातन्त्र पार्टी रवीन्द्रप्रताप शाह ४,४५८
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल माधव खत्री २,६७३
नतिजा नेमकिपा विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छे १९,९७२
नेकपा (माओवादी) देवेन्द्र श्रेष्ठ ११,५४८
नेपाली काङ्ग्रेस महेश श्रेष्ठ ८,२८१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) कृष्ण सुन्दर ध्यो ७,३२७
राष्ट्रिय प्रजातन्त्र पार्टी सुरेन्द्रप्रताप शाह ३,२१५
अन्य २,५९२
नतिजा नेमकिपा विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छे १६,५३३
नेपाली काङ्ग्रेस गणेशमान चक्रधर १०,०३०
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) सरस्वती बाती ८,०९६
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) सुरेन्द्रप्रताप शाह ३,८९५
राष्ट्रिय प्रजातन्त्र पार्टी यवती कार्की १,९९२
नेकपा (मार्क्सवादी–लेनिनवादी) रामशरण धिमाल १,२३८
अन्य ८४४
अवैध मत ७७१
नतिजा नेमकिपा विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छे १६,७७०
राष्ट्रिय प्रजातन्त्र पार्टी सुरेन्द्रप्रताप शाह ९,४३८
नेपाली काङ्ग्रेस राधेश्याम जोन्चे ८,१३७
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) नारायणभक्त वती ५,६८९
संयुक्त जनमोर्चा नेपाल कान्छी महर्जन ४१२
नतिजा नेमकिपा विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छे २०,१६३
नेपाली काङ्ग्रेस राघेशमान जोन्चे १३,७३२
नतिजा नेमकिपा विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "बागमती प्रदेश- भक्तपुर, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ सूची", निर्वाचन आयोग
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. 1 2 "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]