सामग्रीमा जानुहोस्

धादिङ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धादिङ १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा धादिङ १
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ जिल्ला
मतदाता सङ्ख्या१,३२,३५४
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत-समाजवादी)
सदस्य(हरू)राजेन्द्रप्रसाद पाण्डे

धादिङ १ नेपालको धादिङ जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

धादिङ १ संसदीय क्षेत्रमा बेनीघाट रोराङ गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिकाधुनिबेसी नगरपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • धादिङ १ (क)
  • धादिङ १ (ख)
निर्वाचन सदस्य दल
२०४८ दामन पाख्रिन तामाङ नेपाली काङ्ग्रेस
२०५१ बुद्धिमान तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी
२०६४ पुष्पविक्रम मल्ल नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० धनबहादुर घले नेकपा (एमाले)
२०७४ भूमिप्रसाद त्रिपाठी
जेठ २०७७ नेकपा
भदौ २०७८ नेकपा (एमाले)
२०७९ राजेन्द्रप्रसाद पाण्डे नेकपा (एकीकृत समाजवादी)

१(क)

निर्वाचन सदस्य दल
२०७४ राजेन्द्रप्रसाद पाण्डे नेकपा (एमाले)
२०७९ मधुकुमार श्रेष्ठ नेपाली काङ्ग्रेस


१(ख)

निर्वाचन सदस्य दल
२०७४ शालिकराम जम्कट्टेल नेकपा (माओवादी केन्द्र)
२०७९ शालिकराम जम्कट्टेल नेकपा (माओवादी केन्द्र)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
राजेन्द्रप्रसाद पाण्डेनेकपा (एकीकृत समाजवादी)३६,०१८४६.२२
भूमिप्रसाद त्रिपाठीनेकपा ((एमाले)२७,९९७३५.९२
हिमेश पन्तराष्ट्रिय स्वतन्त्र पार्टी१२,४९४१६.०३
अन्य१,४२६१.८३
जम्मा७७,९३५१००
बहुमत८,०२१
दल उम्मेदवार मत
नेकपा (एमाले) भूमिप्रसाद त्रिपाठी ४९,१२१
नेपाली काङ्ग्रेस विश्वप्रसाद अर्याल २१,९६८
जनसमाजवादी पार्टी नेपाल राजन मगर २,०६०
अन्य १,०२१
अवैध मत ४,८९३
नतिजा नेकपा ((एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

धादिङ १(क)
दल उम्मेदवार मत
नेकपा (एकीकृत समाजवादी) राजेन्द्रप्रसाद पाण्डे २७,३३२
नेपाली काङ्ग्रेस मधुकुमार श्रेष्ठ १३,६४७
अन्य ८९१
अवैध मत १,६१५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
धादिङ १(ख)
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) शालिकराम जमकट्टेल २३,३८२
नेपाली काङ्ग्रेस प्रभातकिरण सुवेदी १०,४०७
अन्य ५१७
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) धनबहादुर घले ८,६६३
नेपाली काङ्ग्रेस तिलकप्रसाद रुवाली ७,६५६
राष्ट्रिय प्रजातन्त्र पार्टी बुद्धिमान तामाङ ६,९४५
एनेकपा (माओवादी) पुष्पविक्रम मल्ल ६,६९७
नेकपा (माले) भरतप्रसाद नेपाल १,००२
अन्य ८०३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]


दल उम्मेदवार मत
नेकपा (माओवादी) पुष्पविक्रम मल्ल २९,५५५
नेपाली काङ्ग्रेस दिलमान पाख्रिन ८,९४०
नेकपा (एमाले) रामहरि अधिकारी ७,३९३
राष्ट्रिय जनशक्ति पार्टी दिलबहादुर लामा १,५४९
नेकपा (माले) भरतप्रसाद नेपाल १,३७३
अन्य १,१६८
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी बुद्धिमान तामाङ १९,०५५
नेपाली काङ्ग्रेस दिलमान पाख्रिन १७,७०२
नेकपा (एमाले) रामहरि अधिकारी ९,६३१
अन्य १,३००
अवैध मत १,१५१
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी बुद्धिमान तामाङ १८,४३६
नेपाली काङ्ग्रेस दामन पाख्रिन तामाङ १०,८२४
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दामन पाख्रिन तामाङ १४,१५७
राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) बुद्धिमान तामाङ १०,७७५
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५
  2. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  3. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  4. 1 2 "Finalised Constituencies With Top Two", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन
  5. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५