सामग्रीमा जानुहोस्

बुद्धिमान तामाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुद्धिमान तामाङ
राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रतिनिधि सभा, सदस्य
पद बहाली
२०७९
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
अन्य राजनीतिक
संलग्नता
राष्ट्रिय प्रजातन्त्र पार्टी
जीवन साथीसरस्वती लामा

बुद्धिमान तामाङ एक नेपाली राजनीतिज्ञ हुन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा समेत हुन्।[] उनी हाल नेपालको दोस्रो सङ्घीय संसदको सदस्यका रुपमा कार्यरत छन्।[] प्रतिनिधि सभा निर्वाचन, २०७९ निर्वाचनमा उनी आदिवासी जनजातिबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भएका थिए। उनी २०५२ असोज ६ गते पहिलो शेरबहादुर देउवा मन्त्रिपरिषद्मा भूमिसुधार तथा व्यवस्था मन्त्री बनेका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राप्रपाको संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन", काठमाडौँ टुडे, अन्तिम पहुँच २०७९ चैत ४ 
  2. "निर्वाचन आयोग", अन्तिम पहुँच २०७९ पुष ५ 
  3. शेरबहादुरको सिफारिशमा मन्त्रीपरिषद् गठन गरी कार्य विभाजन गरेको (नेपालीमा), नेपाल गजेट, २०५२ भदौ २७।