बुद्धिमान तामाङ
स्वरूप
बुद्धिमान तामाङ | |
---|---|
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधि सभा, सदस्य | |
पद बहाली २०७९ | |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
अन्य राजनीतिक संलग्नता | राष्ट्रिय प्रजातन्त्र पार्टी |
जीवन साथी | सरस्वती लामा |
बुद्धिमान तामाङ एक नेपाली राजनीतिज्ञ हुन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा समेत हुन्।[१] उनी हाल नेपालको दोस्रो सङ्घीय संसदको सदस्यका रुपमा कार्यरत छन्।[२] प्रतिनिधि सभा निर्वाचन, २०७९ निर्वाचनमा उनी आदिवासी जनजातिबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भएका थिए। उनी २०५२ असोज ६ गते पहिलो शेरबहादुर देउवा मन्त्रिपरिषद्मा भूमिसुधार तथा व्यवस्था मन्त्री बनेका थिए।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राप्रपाको संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन", काठमाडौँ टुडे, अन्तिम पहुँच २०७९ चैत ४।
- ↑ "निर्वाचन आयोग", अन्तिम पहुँच २०७९ पुष ५।
- ↑ शेरबहादुरको सिफारिशमा मन्त्रीपरिषद् गठन गरी कार्य विभाजन गरेको (नेपालीमा), नेपाल गजेट, २०५२ भदौ २७।