सामग्रीमा जानुहोस्

धुनिवेशी नगरपालिका

निर्देशाङ्कहरू: २७°२६′N ८५°०५′E / 27.43°N 85.09°E / 27.43; 85.09
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धुनिवेशी नगरपालिका
धुनिवेशी नगरपालिका मा पर्दछ बागमती प्रदेश
धुनिवेशी नगरपालिका
बागमती प्रदेशको नक्सामा धुनिवेशी नगरपालिकाको अवस्थिति
धुनिवेशी नगरपालिका मा पर्दछ नेपाल
धुनिवेशी नगरपालिका
धुनिवेशी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°२६′N ८५°०५′E / 27.43°N 85.09°E / 27.43; 85.09
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखबालकृष्‍ण आचार्य (नेकपा (एकीकृत समाजवादी))
 • उपप्रमुखसुरज उप्रेती (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा९६.०३ किमी (३७.०८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२९,१४९
 • घनत्व३००/किमी (७९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविक नौबिसे गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

धुनिवेशी नगरपालिका धादिङ जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका नौबिसे, छत्रेदेउरालीजीवनपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धुनिवेशी नगरपालिकाको कुल जनसङ्ख्या २९,१४९ रहेको छ भने यहाँ ७,२४६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]