सामग्रीमा जानुहोस्

रुवी भ्याली गाउँपालिका

रुवी भ्याली गाउँपालिका
रुवी भ्याली गाउँपालिका रुवी भ्याली गाउँपालिका-को अवस्थिति
रुवी भ्याली गाउँपालिका
बागमती प्रदेशको नक्सामा रुवी भ्याली गाउँपालिकाको अवस्थिति
रुवी भ्याली गाउँपालिका धादिङ जिल्ला-को अवस्थिति
रुवी भ्याली गाउँपालिका
बागमती प्रदेशको नक्सामा रुवी भ्याली गाउँपालिकाको अवस्थिति
रुवी भ्याली गाउँपालिका बागमती प्रदेश-को अवस्थिति
रुवी भ्याली गाउँपालिका
बागमती प्रदेशको नक्सामा रुवी भ्याली गाउँपालिकाको अवस्थिति
रुवी भ्याली गाउँपालिका नेपाल-को अवस्थिति
रुवी भ्याली गाउँपालिका
बागमती प्रदेशको नक्सामा रुवी भ्याली गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २८°१०′३६″ उत्तर ८५°०५′००″ पूर्व / २८.१७६६° उत्तर ८५.०८३४° पूर्व / 28.1766; 85.0834
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षरामसिंह तामाङ (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षफेलामा तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा४०१.८५ किमी (१५५.१६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१०,७८१
  घनत्व२७/किमी (६९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविक सेर्तुङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रुवी भ्याली गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका लापा, सेर्तुङतिप्लिङ गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिका ६ वटा वडामा विभाजित छ। यसको सदरमुकाम सेर्तुङमा रहेको छ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रुवी भ्याली गाउँपालिकाको कुल जनसङ्ख्या १०,७८१ रहेको छ भने यहाँ ६,०७९ घरधुरी रहेका छन्।[]

रुवी भ्याली गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
तिप्लिङ (६–९)१,८९८१३०.६६१४.५२
तिप्लिङ (१–५)१,६५१५.०४३२७.५७
सेर्तुङ (५–८)१,५७०४.७४३३१.२२
सेर्तुङ (१–४, ९)१,७०१११६.४५१४.६०
लापा (१–६)२,८१९१०८.६३२५.९५
लापा (७–९)१,१४२५९.००१९.३५
जम्मा१०,७८१४२४.५२२५.३९

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]