गङ्गाजमुना गाउँपालिका
स्वरूप
गङ्गाजमुना गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°३′४६.१९″उ॰ ८४°५५′७.५४″पू॰ / २८.०६२८३०६°N ८४.९१८७६११°Eनिर्देशाङ्कहरू: २८°३′४६.१९″उ॰ ८४°५५′७.५४″पू॰ / २८.०६२८३०६°N ८४.९१८७६११°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | धादिङ जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १९ ४६० |
वेबसाइट | आधिकारिक वेबसाइट |
गङ्गाजमुना गाउँपालिका धादिङ जिल्लाको ११ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार गङ्गाजमुना गाउँपालिकाको कुल जनसंख्या १९, ४६० छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "गंगाजमुना गाउँपालिका", कान्तिपुर, अन्तिम पहुँच ७ असोज २०७९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]ढाँचा:धादिङ जिल्लाका गाविस तथा नगरपालिकाहरू
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |