सामग्रीमा जानुहोस्

त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ
त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ मा पर्दछ बागमती प्रदेश
त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ
बागमती प्रदेशको नक्सामा त्रिपुरासुन्दरी गाउँपालिका, धादिङको अवस्थिति
त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ मा पर्दछ नेपाल
त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ
त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ (नेपाल)
निर्देशाङ्क: २७°५९′N ८४°४९′E / 27.99°N 84.81°E / 27.99; 84.81
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षराजु उप्रेती (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षदेवराज धरेल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा२७१.२३ किमी (१०४.७२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२१,९३७
  घनत्व८१/किमी (२१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविक सल्यानटार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सल्यानटार, मूलपानी, सल्यानकोट, आगिञ्चोकत्रिपुरेश्वर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार त्रिपुरासुन्दरी गाउँपालिका, धादिङको कुल जनसङ्ख्या २१,९३७ रहेको छ भने यहाँ ५,९४७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]