सामग्रीमा जानुहोस्

ज्वालामुखी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्वालामुखी गाउँपालिका
ज्वालामुखी गाउँपालिका is located in बागमती प्रदेश
ज्वालामुखी गाउँपालिका
बागमती प्रदेशको नक्सामा ज्वालामुखी गाउँपालिकाको अवस्थिति
ज्वालामुखी गाउँपालिका is located in नेपाल
ज्वालामुखी गाउँपालिका
ज्वालामुखी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°३′४६.१९″उ॰ ८४°५५′७.५४″पू॰ / २८.०६२८३०६°N ८४.९१८७६११°E / 28.0628306; 84.9187611निर्देशाङ्कहरू: २८°३′४६.१९″उ॰ ८४°५५′७.५४″पू॰ / २८.०६२८३०६°N ८४.९१८७६११°E / 28.0628306; 84.9187611
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षयामनाथ दनै (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षधर्मबहादुर अर्याल (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा११४.०४ किमी (४४.०३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,३३८
 • घनत्व१९०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

ज्वालामुखी गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका खरी, ढोला, मैदी र चैनपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ज्वालामुखी गाउँपालिकाको कुल जनसङ्ख्या २१,३३८ रहेको छ भने यहाँ ६,०७९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]