सामग्रीमा जानुहोस्

बेनीघाट रोराङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेनीघाट रोराङ गाउँपालिका
बेनीघाट रोराङ गाउँपालिका बेनीघाट रोराङ गाउँपालिका मा अवस्थित छ
बेनीघाट रोराङ गाउँपालिका
बागमती प्रदेशको नक्सामा बेनीघाट रोराङ गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २७°४७′N ८४°४८′E / 27.79°N 84.80°E / 27.79; 84.80
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षकृष्‍णबहादुर थपलिया (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षटापबहादुर श्रेष्‍ठ (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
  जम्मा२०६.५२ किमी (७९.७४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३३,८५४
  घनत्व१६०/किमी (४२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविक बेनीघाट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बेनीघाट रोराङ गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका जोगीमारा, बेनीघाट, धुषामहादेवस्थान गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेनीघाट रोराङ गाउँपालिकाको कुल जनसङ्ख्या ३३,८५४ रहेको छ भने यहाँ ७,६०१ घरधुरी रहेका छन्।[]

बेनीघाट रोराङ गाउँपालिकाको अद्यावधिक वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
महादेवस्थान (६–९)१,९८८१५.०६१३२.०१
महादेवस्थान (१–५)५,३०३४९.४७१०७.१९
बेनीघाट (१, २, ९)४,६९३१०.८९४३०.९५
बेनीघाट (३–५)२,३१०१८.९९१२१.६४
बेनीघाट (६–८)३,१५५११.२१२८१.४५
धुषा (७–९)२,५८६२०.७३१२४.७५
धुषा (१, २)२,९७९९.५२३१२.९२
धुषा (३–६)२,४३०२३.४४१०३.६७
जोगीमारा (६–९)३,५६७१९.०५१८७.२४
१०जोगीमारा (१–५)४,८४३२८.१७१७१.९२
जम्मा३३,८५४२०६.५३१६३.९२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), अनलाइन खबर, अन्तिम पहुँच ०९ साउन २०८१[स्थायी मृत कडी]
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]