सामग्रीमा जानुहोस्

नीलकण्ठ नगरपालिका

नीलकण्ठ नगरपालिका
नीलकण्ठ नगरपालिका नीलकण्ठ नगरपालिका-को अवस्थिति
नीलकण्ठ नगरपालिका
बागमती प्रदेशको नक्सामा नीलकण्ठ नगरपालिकाको अवस्थिति
नीलकण्ठ नगरपालिका धादिङ जिल्ला-को अवस्थिति
नीलकण्ठ नगरपालिका
बागमती प्रदेशको नक्सामा नीलकण्ठ नगरपालिकाको अवस्थिति
नीलकण्ठ नगरपालिका बागमती प्रदेश-को अवस्थिति
नीलकण्ठ नगरपालिका
बागमती प्रदेशको नक्सामा नीलकण्ठ नगरपालिकाको अवस्थिति
नीलकण्ठ नगरपालिका नेपाल-को अवस्थिति
नीलकण्ठ नगरपालिका
बागमती प्रदेशको नक्सामा नीलकण्ठ नगरपालिकाको अवस्थिति
निर्देशाङ्क: २७°५५′ उत्तर ८४°५६′ पूर्व / २७.९१° उत्तर ८४.९४° पूर्व / 27.91; 84.94
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखभीमप्रसाद ढुङ्गाना (नेपाली काङ्ग्रेस)
  उपप्रमुखदिपक विश्‍वकर्मा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१९७.०७ किमी (७६.०९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५८,८२८
  घनत्व३००/किमी (७७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रधादिङबेसी बजार
वेबसाइटआधिकारिक वेबसाइट

नीलकण्ठ नगरपालिका धादिङ जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका निलकण्ठ, सुनौलाबजार, मुरलीभञ्ज्याङसाङ्कोष गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा धुवाकोट, खाल्टेज्यामरुङ गाविसहरू यसमा गाभिएका थिए

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नीलकण्ठ नगरपालिकाको कुल जनसङ्ख्या ५८,८२८ रहेको छ भने यहाँ १६,३९१ घरधुरी रहेका छन्।[]

नीलकण्ठ नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
खाल्टे (१, ७–९)२,१३११२.३२१७२.९७
नीलकण्ठ (३-४,६-९)४,८२६२०.४३२३६.२२
नीलकण्ठ (५)१२,७६१३.०१४२३९.५३
नीलकण्ठ (१-२) र सुनौलाबजार (९)५,९५८११.२५३१.९६
खाल्टे (२–६)३,५९८२०.८८१७२.३२
सुनौलाबजार (१-५)२,५२८१२.२१२०७.०४
सुनौलाबजार (६-८)३,०१८१०.५२८७.४३
मुरलीभञ्ज्याङ (१-३)४,७०४१०.५४४८.००
मुरलीभञ्ज्याङ (४-९)३,२६९१२.०७२७०.८४
१०ज्यामरुङ (४–७)२,५२४१५.८२१५९.५४
११ज्यामरुङ (१–३, ८, ९)३,३२२१९.६२१६९.३२
१२साङ्कोष (१-३)४,४१०८.१६५४०.४४
१३साङ्कोष (४-९)२,२७०१९.१५११८.५४
१४धुवाकोट३,५०९२४१४६.२१
जम्मा५८,८२८१९९.८७२९४.३३

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]